
Ppu
Ksb
Gsb
Ssb
Nsb
Tgp
Ksb
Ssb
Ksb
Rks
Bsn
Rsb
Csb
Usb

Tsb
Gsb
Usb
Hl1
Ssb

ptl
Nps
Rgu
कठमाडौं । चीन सरकारले उपलब्ध गराएको भेरोसेल खोपको पहिलो डोज लगाएकाहरुका लागि उपत्यका लगायत देशभर आजबाट दोस्रो डोजको खोप दिन थालिएको छ ।
सो खोप कार्यक्रम जेठ ११ गतेसम्म जारी रहने छ । दोस्रो डोज खोप लगाउन उपत्यकाका विभिन्न खोप केन्द्रमा मानिसको बाक्लो उपस्थिति रहेको थियो । साथै कोभिसिल्ड खोप लगाएकालाई पनि प्राथमिकताका आधारमा दोस्रो डोज दिन थालिने बताइएको छ ।रासस
