
gms
dsbus
syysr
Csbus
Ratbs
Bksbus5
Ssbus
Jsbus
Gsbus
Amb
Pbu
Ddhbs
Gsl
Rbs
Nssbus7
Syees

Gst
Asm
Rgu
Pvg
Ksm
Tsm
Wsp
Rgs
Bbu
Ggd
Sbs
Rsb
Ssm
nsb
Bbbpu
Rgu
Sls
Hal
Vor

Mks
Rmb
sab
Bml
Abd
Jmb
Jmb
Gsb
Pls
bbt
Ptm
Syp
Rpp
दाङ । वाइसीएल दाङ्ग जिल्ला कमिटीका सदस्य तथा लमही नगर कमिटीका इन्चार्ज रबिध्वज थापा मातृशोकमा पर्नु भएको छ। बिगत दुई वर्ष पहिले देखि क्यान्सर रोगले थलिनु भएकी थापाकि आमाको शुक्रबार निधन भएको उहाँको पारिवारिक श्रोतले जनाएको छ ।
लगातार दुई वर्ष बढिसम्म क्यान्सर रोगसँग लड्नु भएकी थापाको ६१ वर्षको उमेरमा शुक्रबार निधन भएको हो । उहाँका श्रीमान,चार भाई छोरा / बुहारी र एक छोरी सहित नातिनातिनाहरु रहनु भएको छ। करिव तीस वर्ष अघि देखि दाङ, देउखुरी स्थित साविकको सोनपुर ५ र हाल लमही नगरपालिका ३ स्थित जखेरा तालका स्थाइ बासिन्दा थापाको परिवार र टोल छिमेक यतिबेला शोकमग्न बनेको छ। घरमै निधन भएकी थापाको शुक्रबार नै राप्ती नदिमा अन्त्यष्टी गरिएको हो ।
त्यस्तै थापाका दुईभाइ छोराहरु तत्कालीन जनमुक्ति सेनामा रहेर देशको सेवामा उत्रनु भएको थियो भने एकभाई छोरा भुमिगत काल देखिनै योङ कम्युनिष्ट लिग (वाइसीएल) मा रहेर आफ्ना गतिविधिहरु अगाडि बढाउनु भएको थियो ।
