
Usb
Ssb
Csb
Ksb
Gsb
Nsb
Ksb
Rks
Tgp
Ksb
Bsn
Rsb
Ppu
Ssb
दाङ । लुम्बिनी प्रदेशमा चाडपर्व दशैँ खर्चको व्यवस्था गरिएको छैन । अहिले सांसद तथा जनप्रतिनिधि र चाडपर्वको खर्चको चर्चा भइरहेको अवस्थामा लुम्बिनी प्रदेशका पालिकाका जनप्रतिनिधि लगायत मुख्यमन्त्री,मन्त्री,सभामुख,प्रदेश सभा सदस्य कसैले पनि अहिलेसम्म चाडपर्व खर्च लिएका छैनन् । यो साढे दुई वर्षकाे अवधिमा प्रदेश सरकारले बलियो जग हाल्न सफल भएको छ । यो अवधिमा आवधिक योजना […]
दाङ । पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तरगत दाङको भालुवाङ् र अर्घखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नम्बर ८ मा साइकलयात्रीलाई टिप्परले ठक्कर दिदा एकजना बालीकाको घनास्थलमै मुत्यु भएको छ भने एकजना गम्भिर घाइते भएको इलाका प्रहरी कार्यालय भालुवाङ्ले जानकारी दिएको छ । आइतवार दिउँसो एक बजे पश्चिमबाट पूर्व तर्फ जादै गरेको रा १ त २०२१ नम्बरको टिप्परले […]
रुपन्देही । लुम्बिनी प्रदेशका प्रवक्ता एवं भौतिक पुर्वाधार विकास मन्त्री बैजनाथ चौधरीलाई कोरोना भाइरस सङ्क्रमण भएको छ । सामान्य रुघा लागेपछि शुक्रबार पिसिआर परीक्षण गर्दा उहाँमा कोरोना पुष्टि भएको हो । मन्त्री चौधरीकी श्रीमती द्रौपती, निजी सुरक्षाकर्मी सुन्दर बुढाथोकी, चालक यमबहादुर थापा र भान्से पार्वती केवटलाई पनि कोरोना भाइरस सङ्क्रमण देखिएको मन्त्री चौधरीले जानकारी गराउनुभयो […]
दाङ । दाङको लमही नगरपालिका वडा नम्बर २ केरुनिया स्थित राप्ती नदी घाटमा एक पुरुषको शब भेटिएको छ । अन्दाजी ६५ वर्षिय ती पुरुषको शब राप्ती नदीको विच भागमा वेवारिसे अवस्थामा फेला परेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक राजन पौडेलले जानकारी दिनुभयो । `हामी घटानास्थलमा छौ, तत्काल यो शब यहाँ सम्म के कसरी आयो […]
काठमाडौं । पर्सा प्रहरीले करिब साढे २२ किलो सुन बरामद गरेको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर ५ स्थित गणेश अपार्टमेन्टबाट प्रहरीले सो सुन बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय पर्साका एसपी गंगा पन्त नेतृत्वको टोलीले सो सुन बरामद गरेको हो । प्रदेश नम्बर २ का प्रहरी प्रमुख डीआईजी धीरज प्रताप सिंहले विशेष सूचनामा […]
चितवन । खैरहनी नगरपालिका वडा नम्बर १२ का वडा सदस्य ४९ वर्षीय बद्रीवहादुर पाण्डेको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । उहाँ क्यान्सर रोगबाटसमेत पीडित हुनुहुन्थ्यो । भरतपुर अस्पतालमा उपचारका क्रममा पाण्डेको गएराति मृत्यु भएको हो ।अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार उहाँमा असोज २८ गते सङ्क्रमण पुष्टि भएको थियो । आईसोलेसनमा रहनुभएकोमा उहाँलाई असोज […]
जुम्ला । जुम्लाको सदरमुकाम खलंगा बजारका व्यापारीले खुलेआम म्याज गुज्रिएका अखाद्य वस्तु बिक्री वितरण गरिरहेका छन् । गाउँबाट आउने अधिकांश उपभोक्ताले म्याद गुज्रिएको बारे ख्याल नगर्ने भएकै कारण व्यापारीहरुले अखाद्य वस्तु बिक्री गरेको पाइएको हो । बजार अनुगमन समितिका संयोजक तथा सहायक प्रजिअ ओमप्रकाश देवकोटा,तथा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बाँकेको टोलीसहित खलंगामा अनुगमन […]
चीनमा । कोरोना भाइरसको अनौठो घटना देखा परेको छ । कोरोना लागेर निको भएकी ६४ वर्षीय महिलाको आँखामा भाइरस देखा परेको हो । चीनमा यो घटना निकै चर्चामा छ । कतिपय अनुसन्धानहरुले पनि आँखामा रातोपना या सुन्निने लक्षण देखिएमा सावधान हुनुपर्ने सुझाव दिएका छन् । लगातार पाँच दिन सुक्खा खोकी र नौ दिनसम्म पखालाका लक्षण […]
काठमाडौं । नेपाल प्रहरीमा ५ हजार २ सय २७ जनालाई जागिर खुला भएको छ । प्रहरी प्रधान कार्यालयले प्रहरी जवान पदका लागि शुक्रबार विज्ञापन निकालेर आवेदन माग गरेको हो। कार्यालयले खुला प्रतियोगिताद्वारा समावेशी प्रावधानअनुसार नयाँ प्रहरी भर्ना लिन लागिएको प्रहरी कार्यालयले बताएको छ । जसमध्ये खुलातर्फ २ हजार,८ सय,१७ जनालाई कोटा छुट्याइएको छ भने अरू […]
बुटवल । ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी हवल्दार शिवचन्द्र सहानी चार लाख घुस सहित पक्राउ परेका छन् । धरौटीमा छुटाईदिन सहयोग गरे वापत सेवाग्राहीसँग लिएको चार लाख घूससहित हवल्दार र उनकी श्रीमती निर्मला केवटलाइ अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय बुटवलको टोलीले रुपन्देहीको सियारी गाउँपालिका वडा नं ७ स्थित खनाल मिठाई पसल छेउबाट रंगेहात नियन्त्रणमा लिएको […]