
Djs
Srbpu
Unsku
Sgr
Rgp
cjs
Rgp1
Pbu
Ggp
Pes
sbs
Gfs
pku
Lnp

nsb
Asm
Vor
Rgu
Sbs
Bbbpu
Sls
Rsb
Ksm
Ssm
Bbu
Gst
Pvg
Tsm
Hal
Rgu
Wsp
Rgs
Ggd

bbt
Pls
Bml
Jmb
Syp
Mks
Rmb
sab
Abd
Rpp
Jmb
Gsb
Ptm
काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा ४ हजार ७७ कोरोना भाइरस (कोभिड–१९) का संक्रमितको मृत्यु भएको छ ।
भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार उक्त अवधिमा भारतमा ३ लाख ११ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । यस सँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको समग्र संख्या २ करोड ४६ लाख ८४ हजार नाघेको छ भने अहिलेसम्म कोरोनाको कारण २ लाख ७० हजार २८४ जनाको मृत्यु भएको छ ।
भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या ३६ लाख १८ हजारभन्दा धेरै छ । पछिल्लो २४ घण्टामा भारतमा ३ लाख ६२ हजारभन्दा बढी संक्रमित संक्रमणमुक्त भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा भारतको कर्नाटकमा सबैभन्दा बढी ४१ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् भने महाराष्ट्रमा ३४ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । तामिलनाडुमा नयाँ संक्रमितको संख्या ३३ हजारभन्दा बढी छ भने केरलामा ३२ हजारभन्दा बढी कोरोना संक्रमित भेटिएका छन् । भारतमा अहिलेसम्म १८ करोड २२ लाख २० हजार डोजभन्दा बढी कोरोना खोप मानिसहरुलाई दिइसकिएको छ । साभार अनलाइन खबर
