आज बिहान लमजुङ केन्द्र भएर ५.८ म्याग्नेच्युटको भूकम्प गयो,काठमाडौंमा पनि धक्का

काठमाडौं । लमजुङ केन्द्र भएर ५.८ म्याग्नेच्युटको भूम्कम्प गएको छ । आज बिहान ५ बजेर ४२ मिनेट जाँदा गएको भूकम्पको काठमाडौंसम्म धक्का महसूस गरिएको छ । त्यस्तै राष्ट्रिय भूकम्प मापन केन्द्रका प्राविधिक सहायक राजेश शर्माका अनुसार लमजुङको भुलभुले केन्द्र भएर भूकम्प गएको हो । यसैगरी भूकम्पबाट मानवीय क्षति नभएको र केही कच्ची घरहरु चर्किएको जानकारीमा […]

देशभर आज कोरोना संक्रमणबाट थप १ सय ९६ जनाको मृत्यु,८,२०३ संक्रमित थपिए

काठमाडौं । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा १९६ जनाको मृत्यु भएको छ । यस्तै देशभर थप ८ हजार २०३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै २४ घण्टा भित्रमा मा ६ हजार ८९१ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

अबैध काठसहित दाङमा आज सात जना पक्राउ

दाङ । दाङमा अबैध काठसहित सात जना पक्राउ परेका छन् । प्रहरीले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १ बाट आज बिहान सात जनालाई नियन्त्रणमा लिएको हो । त्यस्तै लकडाउनको मौका छोपी रा १ ख २३७४ नम्बरको बसमा लोड गरिराखेको सुचुनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको टोलिले बस र काठसहित सात जनालाई नियन्त्रणमा लिएको हो । […]

एकै दिन कोरोना संक्रमणबाट २ सय,१४ जनाको मृत्यु,९ हजार,२४७ जनामा संक्रमण

काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण एकै दिन २१४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार २४७ जनामा संक्रमण पुष्टि भएको छ ।

लमहीका स्वास्थ्यकर्मिलाई अध्यक्ष केसीद्वारा पौष्टिक आहार सहयोग

दाङ । देउखुरी स्थित लमही अस्पतालमा कार्यरत स्वास्थ्यकर्मि हरुका लागि पौष्टिक आहार (अण्डा) सहयोग गरिएको छ । नेपाल पशु स्वास्थ्य सेवा प्राबिधिक संघ दाङ जिल्ला अध्यक्ष मोहन केसीले आईतबार अस्पतालमै पुगेर २ कार्टुन अण्डा हस्तान्तरण गरेका हुन् । लमही खानेपानी सँस्थाका सचिब सनम पौडेलको विशेष आग्रहमा अग्रपँक्तिमा खट्नुहुने स्वास्थ्यकर्मीको स्वास्थ्यलाई ध्यानमा राखी पौष्टिक आहार बितरण […]

दाङका एक होनहार पत्रकार बस्नेतका बुुबा-छोराको एकसाथ निधन

दाङ । दाङमा थप एक जना पत्रकारको निधन भएको छ । पत्रकार महासंघ दाङका साधारण सदस्य रहेका लक्षमण बस्नेतको आज उपचारका क्रममा भैरहवामा निधन भएको हो । बबई गाउँपालिका वडा नम्बर ४ हापुरे निवासी बस्नेतको कोरोना संक्रमणमुक्त भएको ६ दिनपछि निधन भएको छ । त्यस्तै बस्नेतको युनिभर्सल मेडिकल कलेज भैरहवाको आइसियुमा उपचारको क्रममा निधन भएको […]

दाङको कलश सहकारी संस्थाले कोभिड राहतमूलक ल्यायो कार्यक्रम:

दाङ । दाङको घोराहीमा रहेको कलश बचत तथा ऋण सहकारी संस्था लिमिटेडले कोरोना संक्रमित आफ्ना सदस्यहरुका लागि बिना ब्याज कोभिड उपचार ऋण र स्वास्थ्य तथा पौष्टिक खाद्य वस्तुहरु सहयोग गर्ने भएकोे छ । सहकारी संस्थाको बैठकले संक्रमित सदस्यहरुको औषधी उपचारका लागि पहिलो चरणमा दुइ महिनासम्म ब्याज नलिने गरी बढिमा एक लाख रुपैयाँ “कोभिड उपचार ऋण” […]

प्यूठानमा आगलागी हुँदा १५ घर-गोठ जलेर नष्ट्र,६० लाख बराबरको क्षती भएको अनुमानि

प्यूठान। प्यूठानको ऐरावती गाउँपालिका- १ बेलबोटमा आईतबार अपरान्ह आगलागी हुँदा १५ वटा घर-गोठ जलेर नष्ट्र भएका छन्। आगलागीबाट ७ वटा घर र ८ वटा गोठ जलेर पूर्णरुपमा नष्ट भएको वडाअध्यक्ष दोर्णप्रसाद पाण्डेले जानकारी दिनु भयो । उहाँका अनुसार स्थानीय नुमबहादुर घर्ती, पदम बहादुर सारु,रामबहादुर घर्ती,मिलन घर्ती, बलबहादुर घर्ती र हिरा बहादुर सारुको घरगोठ जलेर नष्ट […]

फेरि पेट्रोलियम पदार्थको मूल्य बृद्धि भयो,प्रति लिटर १ सय २३ रुपैया

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बृद्धि भएको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा प्रतिलिटर २–२ रुपैयाँ मूल्यवृद्धि भएको हो आइतबार राति १२ बजेपछि काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १२३ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १०६ र आन्तरिक हवाइ इन्धनको आन्तरिक उडानाके मूल्य प्रतिलिटर ७८ कायम हुने निगमले जानकारी दिएको […]

आज देशभर कोरोना भाइरसबाट १ सय ४५ जनाको मृत्यु, ७३६८ जनामा संक्रमण पुष्टि

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा १४५ जनाको मृत्यु भएको छ । भने ७ हजार ३६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । १९ हजार पाँच सय ३९ पीसीआर परीक्षणमा सात हजार ३१६ र ३४४ एन्टिजेन परीक्षणमा ५२ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै मन्त्रालयका अनुसार देशभर सक्रिय […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]