
Rgp1
Gfs
Srbpu
pku
Djs
Lnp
Unsku
Pes
cjs
sbs
Ggp
Sgr
Pbu
Rgp

Pvg
Ggd
Bbu
Wsp
Hal
Rgs
nsb
Vor
Bbbpu
Gst
Rsb
Sbs
Ssm
Rgu
Ksm
Sls
Asm
Rgu
Tsm

sab
Abd
Bml
Rmb
Jmb
bbt
Gsb
Syp
Rpp
Mks
Ptm
Jmb
Pls
दाङ । प्रतितिधि सभाकी सांसद गंगा चौधरीले दाङको देउखुरीस्थित दुईवटा अस्पतालका लागि स्वास्थ्य सामग्रीहरू हस्तान्तरण गरेकी छिन् । अन्य जिल्लाहरुमा जस्तै दाङमा पनि कोरोना संक्रमणको भयावह अवस्था रहेको छ ।
सांसद चौधरीले शनिबार पाँच थान सिलिण्डर सहितका स्वास्थ्य सामग्रीहरू पठाकी हुन् । स्वास्थ्य विभागले दुई सय थान गाउन, सर्जिकल मास्क २ हजार, पञ्जा १ सय, सेनिटाइजर २० लिटर, गम्बुट १२, फेससिल्ड १ सय पिस दिएको चौधरीले बताएकी छिन् । ती स्वास्थ्य सामग्रीहरू लमही र सिसहनियाँ अस्पताललाई प्रदान गरिने छ ।
