लकडाउनको मौका छोपी राप्तीमा नदीजन्य दोहन प्रति नागरिक समाजको ध्यानाकर्षण

दाङ । लुम्बिनी प्रदेशको राजधानी देउखुरी दाङमा केही दिनदेखि राप्ती नदीमा नदीजन्य सम्पदामा मापदण्ड पालना नगरी दोहन भएको समाचारहरु निरन्तर आइरहेको प्रति लुम्बिनी प्रदेश भालुवाङले नागरिक समाजको ध्यानाकर्षण भएको छ । नीति नियम र मापदण्ड पालना गराउने काम सरकारको हो ।यस्ता विषयमा कयौं स्थानहरुमा सरोकारवाला हरुसंग समन्वय गरी अनुगमन समिति बनाएर मापदण्ड पालना गराउने गरिन्छ […]

राष्ट्रियसभा उपनिर्वाचनको मतदान शुरु, भर्चुअल माध्यमबाट नतिजा

हेटौंडा । राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतदान सुरु भएको छ । मतदान सकिनासाथ गणना सुरु हुने र भर्चुअल माध्यमबाट आजै नतिजा सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ । प्रमुख निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार मतदान सकिएपछि साँझ पाँच बजेबाट मतगणना सुरु गर्ने योजना छ । मतदानस्थल हेटौंडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माविमै मतगणना गरी सोको नतिजा भर्चुअल […]

दाङको देउखुरीमा हाइब्रेड भन्दै अबैध धानको बीउ बिक्री वितरण गरिदै

दाङ । देउखुरीमा हाइब्रेड भन्दै अबैध धानको बीउ बेचेको भेटिएको छ । मानो रोपेर मुरि फलाउने तयारीमा रहेका दाङ देउखुरीका कृषक धानको अबैध बीउबाट पीडित बनेका छन् । यस्तै धानको ब्याड राख्ने चटारोमा रहेका देउखुरीका कृषक हाइब्रेड भन्दै नक्कली धानको बीउ बजारमा बिक्री हुन थालेपछि किसान अन्योलमा परेका हुन् ।लमही नगरपालिका वडानम्बर ६ निवासी दुध […]

देशमा आज एकैदिन कोरोना संक्रमणबाट २ सय,४६ को मृत्यु, ८,१७३ संक्रमित

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट एकै दिन २४६ जनाको मृत्यु भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप ८१७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टिस्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

डडेल्धुराको अस्पतालमा कोरोना परीक्षण गरेबापत अवज्ञा शुल्क असुल्दै

सुदुरपश्चिम् । सुदूरपश्चिमका ७ पहाडी जिल्लाका बासिन्दाको उपचारको केन्द्र समेत मानिएको डडेल्धुरा अस्पतालले भने सरकारी निर्देशनको अवज्ञा गर्दै कोरोना परीक्षण गर्दा सबैको शुल्क लिन थालेको छ । अस्पतालले लक्षण भएका र कन्ट्याक्ट ट्रेसिङङमा परेका व्यक्ति मात्र होइन संक्रमितले फलोअप गराउँदा समेत शुल्क लिने गरेको पाइएको हो । त्यस्तै अमरगढी नगरपलिका-५ का गणेश मगरले कन्ट्याक्ट ट्रेसिङङ […]

नवलपरासीमा प्रहरीको गोली लागेर एक युवकको मृत्यु

नवलपरासी । पश्चिम नवलपरासीको दक्षिणी सीमामा सशस्त्र प्रहरीले चलाएको गोली लागेर घाइते भएका स्थानीय युवकको मृत्यु भएको छ । त्यस्तै गोली लागेर मृत्यु हुनेमा प्रतापपुर गाउँपालिका वडा नम्बर ६ का २३ वर्षीय अविनाश राजभर छन् । उनको स्थानीय सहिद स्मृति अस्पताल चौपातामा उपचार हुन नसकेपछि बुटवल सिटी अस्पतालमा लैजादै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले […]

लमही अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्नको लागि छलफल शुरु

दाङ । देउखुरीको लमही अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्न प्रस्तावित गोरक्षधाम जेष्ठ नागरिक मिलन केन्द्र लमहीले नेतृत्व लिन खोजेको अध्यक्ष- रतन कुमार केसीले बताएका छन। त्यस्तै ७०/७५ लाख रकम लागतको प्लान्ट जडान गर्दा वर्तमान कोरोना भाइरस महामारीमा तत्काल अक्सिजनको आपूर्ति गर्न र भबिस्यमा लमही अस्पतालमा बिरामीलाई सधै अक्सिजनको आपूर्ति गर्नमा सहयोग पुग्नेछ। यस्तै अक्सिजन प्लान्ट […]

विद्युत सेवा अनियमित हुँदा अनलाइन कक्षा प्रभावित

दाङ । कोरोना भाइरस संक्रमणबाट बच्नका लागि दाङमा पनि लकडाउन गरिएको छ । यसबाट बच्न र सुरक्षित रहनका लागि लकडाउन गरिएको हो । जिल्लामा संक्रमणको भयावह स्थिती सिर्जना हुँदा सम्पूर्ण शिक्षण संस्थाहरु पूर्ण रुपमा बन्द छन् । जसका कारण अहिले सबै विद्यालयहरुले विद्यार्थीहरुको शिक्षण सिकाईलाई नियमित बनाउनका लागि अनलाईन कक्षा सञ्चालन गर्दै आएका छन् । […]

फेरीपनि लमजुङको भुलभुलेमा गयो भूकम्प, ५.३ म्याग्‍नेच्युट मापन

काठमाडौं । लमजुङको भुलभुलेमा फेरि भूकम्प गएको छ । भूकम्प मापन केन्द्रका अनुसार बिहान ८ बजेर २६ मिनेटमा ५.३ म्याग्‍नेच्युटको भूकम्प गएको हो । यस्तै आज बिहान ५ बजेर ४२ मिनेटमा लमजुङको भुलभुले नै केन्द्र भएर ५.८ म्याग्नेच्युटको भूकम्प गएको थियो । पहिलो भूकम्पको धक्का काठमाडौंसम्म महसूस गरिएको थियो। त्यस्तै राष्ट्रिय भूकम्प मापन केन्द्रका प्राविधिक […]

नवलपरासीको बर्दघाट दाउन्नेमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु

नवलपरासी । पुर्व पश्चिम राजमार्ग अन्तरगत पर्ने नवलपरासी जिल्लाको बर्दघाट दाउन्ने सडकखण्डको सिस्नेखोला नजिकै आज बिहान ६ बजे बस दुर्घटना भएको छ । काठमाडौंबाट रुकुम पश्चिमका लागि छुटेको ना ५ ख २७१३ नम्बरको बस दुर्घटना भएको हो । दुर्घटनामा अहिलेसम्म ४ जनाले ज्यान गुमाइसकेका छन् । त्यस्तै ज्यान गुमाउने मध्ये रुकुम पश्चिम घर हुने २७ […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]