
Rbs
dsbus
Bksbus5
Amb
Ssbus
gms
Ratbs
Ddhbs
Nssbus7
Jsbus
Gsl
Pbu
Csbus
Gsbus

Rgu
nsb
Bbbpu
Ksm
Bbu
Pvg
Hal
Ssm
Wsp
Vor
Gst
Ggd
Tsm
Rgu
Sbs
Rgs
Asm
Rsb
Sls

Pls
Abd
Jmb
bbt
sab
Mks
Syp
Jmb
Rpp
Bml
Ptm
Gsb
Rmb
काठमाडौं । लमजुङको भुलभुलेमा फेरि भूकम्प गएको छ । भूकम्प मापन केन्द्रका अनुसार बिहान ८ बजेर २६ मिनेटमा ५.३ म्याग्नेच्युटको भूकम्प गएको हो ।
यस्तै आज बिहान ५ बजेर ४२ मिनेटमा लमजुङको भुलभुले नै केन्द्र भएर ५.८ म्याग्नेच्युटको भूकम्प गएको थियो । पहिलो भूकम्पको धक्का काठमाडौंसम्म महसूस गरिएको थियो।
त्यस्तै राष्ट्रिय भूकम्प मापन केन्द्रका प्राविधिक सहायक राजेश शर्माका अनुसार लमजुङको भुलभुलेमा केन्द्र भएर दुई पटक भूकम्प गएको छ ।
