
Pbu
mbd
Rbs
Gisld
Mbdvs
Sds

Ggd
Ksm
Rgu
Ssm
Tsm
Rgu
Sls
Sbs
Bbu
Rsb
Gst
nsb
Vor
Asm
Wsp
Bbbpu
Pvg
Rgs
Hal

bbt
Ptm
Bml
Gsb
Rpp
Rmb
Syp
Mks
Jmb
Abd
sab
Pls
Jmb
दाङ । लुम्बिनी प्रदेशको राजधानी देउखुरी दाङमा केही दिनदेखि राप्ती नदीमा नदीजन्य सम्पदामा मापदण्ड पालना नगरी दोहन भएको समाचारहरु निरन्तर आइरहेको प्रति लुम्बिनी प्रदेश भालुवाङले नागरिक समाजको ध्यानाकर्षण भएको छ । नीति नियम र मापदण्ड पालना गराउने काम सरकारको हो ।
यस्ता विषयमा कयौं स्थानहरुमा सरोकारवाला हरुसंग समन्वय गरी अनुगमन समिति बनाएर मापदण्ड पालना गराउने गरिन्छ र यहाँ पनि होला ! तर यहाँ राप्ती गाउँपालिका गढवा गाउँपालिका लमही नगरपालिका क्षेत्रमा नागरिक स्तरबाट स्वस्पूर्त गठन भएको राप्ती बचाउ अभियान समितिले अनुगमन गरेर प्रत्यक्ष शब्द दृष्यसहित गत केही दिनदेखि समाचार प्रसारण गरिरहेको छ, दुर्भाग्य यो आवाज ठिक बेठिक के हो त ? कुनै निकायबाट अवलोकन नभएकोप्रति नागरिक समाज लुम्बीनी प्रदेशको राजधानी देउखुरी भालुवाङका (सल्लाहकार) निम बहादुर थापाले नागरिक समाजको ध्यानाकर्षण भएको बताउनु भएको छ ।
त्यस्तै कोरोनाले महामारी कारणले दिनहो मान्छेहरु मरिरहेको बेला लकडाउनको मौका छोपेर दुरुपयोग बढेको हुनसक्छ भन्ने कुरातर्फ पनि सम्बन्धित निकाय जिल्ला प्रशासन कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ सशस्त्र प्रहरी बल दाङ राप्ती गाउँपालिका देउखुरी दाङ गढवा गाउँपालिका देउखुरी दाङ सम्पूर्ण राजनीति दल लगाएको ध्यान पुगोस र नागरिकको आवाज सुन्ने निकाय पनि छ भन्ने अनुभूति नागरिकलाई गराइयोस् नागरिक समाज सम्बन्धीत निकायलाई हार्दिक अपिल गर्दछ ।
