एकाएक मध्यरातमै संसद विघटन,कात्तिक २६ र मंसिर ३ मा मध्यावधि चुनाव हुने

काठमाडौं । मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले एकाएक मध्यरातमा प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेकी छन् । प्रतिनिधिसभा सदस्यका लागि चुनाव कात्तिक २६ र मंसिर ३ गते गरी दुई चरणमा हुनेछ । त्यसअघि मध्यरातमा बसेको मन्त्रिपरिषद् बैठकले संविधानको धारा ७६(७) अनुसार प्रतिनिधिसभा भंग गरी मध्यावधि घोषणा गर्न राष्ट्रपतिसमक्ष सिफारिश गर्ने निर्णय गरेको थियो । […]

यो वर्षको एसईई गत वर्षको जस्तै हुने, कक्षा-१२ को परीक्षा गर्ने बारेमा छलफल

काठमाडौं । एसईई र कक्षा–१२ को परीक्षा सम्बन्धमा विभिन्न सरोकारवाला निकायसँग छलफल थालिएको छ । राष्ट्रिय परीक्षा बोर्डका महानिर्देशक वैकुण्ठप्रसाद अर्याल संयोजकत्वको कार्यदलले समयमै परीक्षा गराउन बिहीबार भर्चुअल छलफल चलाइएको हो । परीक्षा गराउन सकिने वैकल्पिक मोडेलका बारेमा छलफल गरिएको थियो । कक्षा–१० को परीक्षा पुरानै शैलीमा गत वर्षजस्तै गरी मूल्यांकन गर्ने विषय छलफलमा उठेको […]

अबको १५/२० दिन भित्र अक्सिजन प्लान्ट जडान गर्न चेम्बर अग्रसर होस: अध्यक्ष केसी

दाङ । लमही चेम्बर अफ कमर्सले लमहीमा अक्सिजन प्लान्ट निर्माण गर्न अग्रसरता देखाएको छ । शुक्रबार लमही नगरपालिकामा भएको सर्वदलीय बैठकमा लमही नगरपालिकाले समेत चेम्बरलाई प्राथमिकतामा राखे पछि चेम्बर अक्सिजन प्लान्ट जडान गर्न अग्रसर भएको हो । त्यस्तै गत बुधबार लमही स्थित गोरक्षधाम जेष्ठ नागरिक मिलन केन्द्रले अक्सिजन प्लान्ट जडान गर्ने घोषणा गरेको थियो। लमही […]

कपिलवस्तुका माओवादी नेतालाई गोली हानेको आरोपमा दुईजना पक्राउ

बुटवल । नेकपा माओवादी केन्द्र कपिलवस्तुका जिल्ला सदस्य दीपक पाण्डेसहित दुईजनामाथि गोली प्रहार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा कपिलवस्तु नगरपालिका वडा नं. १ का ३९ वर्षीय ओमप्रकाश यादव र कपिलवस्तु नगरपालिका–२ का ३३ वर्षीय साकिर अली रहेका छन् । बुधबार राति तीन जनाको समूहमा एउटा मोटरसाइकलमा आएका उनीहरुले माओवादी केन्द्रका […]

लमहीमा अक्लिजन प्लान्ट जडान गर्ने निर्णय

दाङ । लमही स्थित गोरक्षधाम जेष्ठ नागरिक मिलन केन्द्रले अक्सिजन प्लान्ट जडान गर्ने निर्णय गरेको छ । लमही अस्पतालको स्वामित्वमा रहने गरि अस्पताल हाताभित्र प्लान्ट निर्माण कार्य अगाडि बढाइने छ ।सामान्यतया अस्पताललाई आवस्यक पर्ने उत्पादन क्षमताको प्लान्ट जडान गरिने बताइएको छ । कोरोना भाइरसको दोस्रो भेरियन्टले मानव स्वास्थ्यमा गम्भीर असर पारि अक्सिजन बिना मान्छे बचाउन […]

गैर ७ जना सांसद तथा मन्त्रीलाई कामगर्न नदिन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले सांसद नरहेका ७ जना मन्त्रीलाई मन्त्रीको हैसियतमा कामकाज गर्न रोक लगाउने गरी अन्तरिम आदेश जारी गरेको छ । त्यस्तै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले संसद सदस्य नरहेका मन्त्रीहरु रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, गौरीशंकर चौधरी, मणि थापा र दावा लामालाई मन्त्रीको हैसियतमा कुनै पनि कामकारबाही नगर्नु नगराउनु […]

आज देशभर कोरोना संक्रमणबाट थप १ सय ९० जनाको मृत्यु,६,५४३ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १९० जनाको मृत्यु भएको छ । ८३०५ जना संक्रमित थपिँदा ६५४३ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २२ हजार ८७ नमुना परीक्षण गर्दा ८३०५ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै संक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ८५२ पुगेको छ । उनीहरुमध्ये […]

राष्ट्रियसभा सदस्यमा ५ हजार बढी मतभारले डाक्टर देवकोटा विजय

मकवानपुर । राष्ट्रियसभामा बागमती प्रदेशका तर्फबाट सदस्य पदका लागि भएको उपनिर्वाचनमा डा. खिमलाल देवकोटा विजयी हुनुभएको छ । उहाँले जम्मा ५ हजार,८८ मतभार लिएर विजयी हुनुभएको हो । त्यस्तै उहाँको निकाटत प्रतिद्वन्द्वी रामबहादुर थापा बादलले ४०१४ मतभार प्राप्त गर्नुभएको छ । यस्तै अर्का उम्मेदवार कृष्णबहादुर तामाङले १३२ मतभार प्राप्त गर्नुभएको छ ।

कपिलवस्तुमा माओवादीका दुई नेता दीपक र ईयाज अख्तार माथि गोली प्रहार

बुटवल । नेकपा (माओवादी केन्द्र) कपिलवस्तुका जिल्ला नेता दीपक पाण्डे र ईयाज अख्तार मुसलमानमाथि गोली प्रहार भएको छ। बुधबार राति पाण्डे र ईयाजमाथि अज्ञात समूहले गोली प्रहार गरेको जनाइएको छ। तौलिहवा जीतपुर सडकखण्डमा पर्ने सडवा भन्ने स्थानमा पाण्डेमाथि अज्ञात समूहले गोली प्रहार गरेको कपिलवस्तुका प्रहरी उपरिक्षक नवराज अधिकारीले बताए । गोली किन र कसले हान्यो […]

समस्या समाधान गर्ने कार्यमा लागे ठेकेदार:चौधरी

दाङ । देउखुरी राजपुर गाउँपालिकाको वडा नम्बर १ र २ को सिमाक्षेत्रमा बिगत केहिदिन अघि देखिएको समस्यामुलक बिबादको बारेमा निर्माण कम्पनिका ठेकेदार सन्दिप चौधरीले राजपुर २ मटेरिया निवासी भुमेश्वरी बुढा मगरको जग्गा तथा घरलाई असर नपार्नकोलागी निजको घर जग्गातर्फपनि पर्खाल निर्माण गरिदिदै अन्ततः समस्या समाधानको कार्यमा लागेको श्रोतले बताएको छ ।बिकाश निर्माण कार्यलाई अघि बढाउदै […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]