
Pbu
Gisld
Sds
mbd
Mbdvs
Gmk
Rbs
Ksm
Anm

Rgu
Bbbpu
Vor
Asm
Wsp
Sbs
Tsm
Rgs
Sls
Hal
nsb
Ggd
Rgu
Rsb
Gst
Bbu
Ssm
Pvg
Ksm

Ptm
Jmb
Bml
Rmb
Mks
Abd
Syp
Rpp
Pls
Gsb
bbt
Jmb
sab
काठमाडौं । सर्वोच्च अदालतले सांसद नरहेका ७ जना मन्त्रीलाई मन्त्रीको हैसियतमा कामकाज गर्न रोक लगाउने गरी अन्तरिम आदेश जारी गरेको छ ।
त्यस्तै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले संसद सदस्य नरहेका मन्त्रीहरु रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, गौरीशंकर चौधरी, मणि थापा र दावा लामालाई मन्त्रीको हैसियतमा कुनै पनि कामकारबाही नगर्नु नगराउनु भनी अन्तरिम आदेश जारी गरेको हो । अनलाइन खबर
