
Rgp
Ggp
Lnp
Usb
ksb
lnp
Pbu
Dus
Rgp
Rgp
Lks
Jns
Sgp
Dbs
Asb
Rgp
Ggp
दाङ १० जेठ । लमही जेसिजको आर्थिक सहयोगमा ३० वटा अक्सिजन सिलिन्डर हस्तान्तरण गरेको छ । जेसिजले सोमबार जेसिजले २५ वटा रिफिल गरिएका अक्सिजन सिलिन्डर लमहीको रातोडाँडामा संचालित कोरोना अस्पतालमा र ५ वटा रिफिल गरिएका अक्सिजन सिलिन्डर लमही नगरपालिका वडा नम्बर ४ मा रहेको लमही अस्पतालमा हस्तान्तरण गरेको हो । त्यस्तै कोरोना रोकथाम तथा नियन्त्रणका […]
सल्यान । पुन कन्स्ट्रक्सन प्रालीले कोरोना महामारीमा अग्रपँक्तिमा रहेर दैनिक सुरक्षा प्रदान गर्ने सुरक्षाकर्मी हरुलाई स्वास्थ्य सामाग्री सँगै खाद्यान्न सहयोग गरेको छ । सोमबार सल्यानको कपुरकोट स्थित प्रहरी चौकि कपुरकोटमा पुगेर कन्सट्रक्सन प्रालीका सञ्चालकद्वय एगराज ओली र सन्तोष बुढाथोकिले स्वास्थ्य सामाग्री र प्रोटिन पाईने खाद्यान्नहरु हस्तान्तरण गरेका हुन । उनिहरुले २० थान सेनिटाइजर, २० प्याकेट […]
दाङ । जिल्ला प्रशासन कार्यालय दाङले बालुवा प्रशोधनको अनुमति लिएर क्रसर उद्योग चलाएका १० उद्योगलाई सेवा कटौति गर्ने चेतावनी दिएको छ । यस्तै कानुन विपरित काम गरेको पाईएपछि गएको वर्ष मंसिर ४ गते नै प्रशासनले क्रसर सम्बन्धि काम बन्द गर्न निर्देशन दिएको थियो । तर,अटेर गरेर क्रसर चलाएको पाईएमा त्यस्ता उद्योगहरुमा जोडिएका विद्युत, खानेपानी लगायतका […]
काठमाडौं । सर्वोच्च अदालतमा रिट दायर गर्ने तयारीमा रहेको विपक्षी गठबन्धनले विघटित संसदका सदस्यहरुको हस्ताक्षर संकलन सुरु गरेको छ । त्यस्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रधानमन्त्री दाबीमा हस्ताक्षर गरेका निवर्तमान सांसदहरुलाई हस्ताक्षरका लागि सिंहदरबार बोलाइएको छ । सबैको हस्ताक्षर संकलन गरेर संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट हाल्ने विपक्षी गठबन्धनको तयारी छ ।
दाङ । कोरोना बढे सँगै वैशाख १७ गते देखि शुरु भएको लकडाउनको कारण अति विपन्न परिवार दैनिक ज्याला माजुरी गरी खाने गरीब जनताको घरमा खान ठप्प भएपछि,घरमा चुलो नबलेको खवर पाए लगत्तै राप्ती अनलाइन न्युज डटकमको टिम परिवारले राहत जुटाउन सुरु गर्यो ।त्यस्तै एकै दिनको प्रयास पछि ५० घर परिवारलाई १५ दिन खान पुग्ने राहत […]
बाँके । देशभर कोरोनाको नयाँ भेरिएन्ट सहितको सक्रमण तिव्र रुपमा फैलिएको र यसको संक्रमणको रोकथाम तथा नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेको निर्देशन अनुसार अस्थायी प्रहरी पोस्ट फत्तेपुरका इन्चार्ज प्रहरी साहेक निरीक्षक जंग बहादुर एमसीको कमान्डमा खटिएको प्रहरी टोलीले फत्तेपुर एरियाको विभिन्न सडकमा निषेधाज्ञाको अवज्ञा गर्ने सवारीसाधनहरु मोटरसाइकल स्कुटी २७ वटा चार पाङ्ग्रे सवारी साधन […]
दाङ । पत्रकार शिबराज खनाल र दर्शन स्वर्गद्वारी एग्रोभेटका संचालक शिबराज न्यौपाने बिचमा भएको विवाद समाधान भएको छ । नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी, उपाध्यक्ष सन्तोष सुवेदी, निवर्तमान उपाध्यक्ष लिला शाह, रेडियो हाइबेका प्रबन्ध निर्देशक केपी घिमिरे, सहसचिव दशरथ घिमिरे सहित बसेको छलफलले दुई पक्ष बिच सहमति भएको हो । यस अघि सुचिकृत […]
काठमाडौं । पछिल्लो २४ घण्टामा ८,८४८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार यो संख्या एकै दिन संक्रमणमुक्त हुने अहिलेसम्मकै धेरै संख्या हो । यसअघि शुक्रबार ७,८९० जना संक्रमणमुक्त भएका थिए । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८९८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १९३५७ […]
काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले झण्डै दुईतिहाइ जनमतसहित बनेको नेकपा र केपी शर्मा ओली नेतृत्वको सरकार असफल भएकै कारण संसद विघटन भएको बताएको छ । यो कुनै व्यक्ति,पार्टी र सरकारको मात्र समस्या नभएरै संसदीय व्यवस्थाकै समस्या भएको विप्लव नेकपाको ठहर छ । यस्तै शनिबार महासचिव विप्लवले विज्ञप्ति जारी गर्दै वर्तमान राजनीतिक संकटको समाधान […]
दाङ । लुम्बिनी प्रदेश सभा सदस्य रेवतीरमण शर्माले लमहीमा अक्सिजन प्लान्ट स्थापना गर्न सरकारी र नीजि दुबै क्षेत्रको सहकार्यमा अघी बढ्नुपर्ने धारणा राखेका छन् ।‘अक्सिजन प्लान्ट स्थापना गर्न बजेटको अभाव छैन । तर, सबै निकायको विचमा सहकार्य गरेर उत्तम विकल्पको खोजी गर्न आवश्यक छ’उनले भने–‘प्राविधिक दृष्टिकोणले पनि अध्ययन गरेर ठोस योजना अघी ल्याउन जरुरी छ […]