
Ssbus
gms
sks
jmb
Bpb
jms
Rus
Asm
Ppu
smb
Ddh
Rg-9
Gsbus
Sys

Asm
Tsb
Ssb
Rys
Ln2
Ln9
Hl1
Ln3
Ln8
Sbs
Gg5
Ln7
Dps
Ln1
Gsb
bmj
Gg1
kbs
cks
Usb

Ksb
Jab
Gg6
Rgu
Gg2
Nps
Jpb
Bpb
Sbs
Gg3
Gg4
Sml
ptl
Gjl
Sab
Rss
Snk
काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १९० जनाको मृत्यु भएको छ । ८३०५ जना संक्रमित थपिँदा ६५४३ जना संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २२ हजार ८७ नमुना परीक्षण गर्दा ८३०५ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै संक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ८५२ पुगेको छ । उनीहरुमध्ये १ लाख ८ हजार ३८ होम आइसोलसेसनमा छन् । साभार अनलाइन खबर
