टोपेन्द्र खनाल/राजपुर बिहिबार, जेठ ०६, २०७८

दाङ । देउखुरी राजपुर गाउँपालिकाको वडा नम्बर १ र २ को सिमाक्षेत्रमा बिगत केहिदिन अघि देखिएको समस्यामुलक बिबादको बारेमा निर्माण कम्पनिका ठेकेदार सन्दिप चौधरीले राजपुर २ मटेरिया निवासी भुमेश्वरी बुढा मगरको जग्गा तथा घरलाई असर नपार्नकोलागी निजको घर जग्गातर्फपनि पर्खाल निर्माण गरिदिदै अन्ततः समस्या समाधानको कार्यमा लागेको श्रोतले बताएको छ ।बिकाश निर्माण कार्यलाई अघि बढाउदै गर्दा एउटा ब्यक्तिको दर्तावाल जग्गा तथा घरलाई प्रत्यक्षरुपमा असर पार्नेगरि कार्य गर्दा ब्यक्तीलाई नकारात्मक असर पार्ने भनी चौतर्फी आवाज उठन थालेको र ततसम्बन्धी सत्यतथ्य सिधापत्र अनलाइनको सिधाखोज कार्यक्रमबाट सार्वजनिक भएपश्चात निर्माणकार्यका ठेकेदार चौधरीले सिधाखोज कार्यक्रमका संचालकलाई यससम्बन्धी सबै कुरा स्पष्ट पारी आफुले निज जग्गाधनिको समस्यालाई बुझी त्यस कार्यलाई आफुले गर्नसक्ने ब्यबाहारिक पक्षबाट समस्या समाधान गरिदिनेसमेत बताएका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]