
Csbg-7
Gsbg-3
Usbl-7
Jsbr-3
Msbg-2
ksbl-7
Rksr-7
Pbu
Jsbg-7
Gsbr-6
काठमाडौं । सरकारसंग कोरोना संक्रमितको निशुल्क उपचार गर्ने सम्झौता गरेका केही अस्पतालले सरकार र बिरामीसंग दोहोरो रकम असुलेको खुलेको छ । ९ जना बिरामीले उजुरी दिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुसन्धानका क्रममा निजी अस्पतालहरुले सरकार र बिरामी दुबैतिरबाट उपचार खर्च लिएको भेटिएको हो । बिरामीले कुपन्डोलको सर्वाङ्ग स्वास्थ सदन, विराटनगरको विराट मेडिकल शिक्षण अस्पताल, नेपाल […]
दाङ । किर्ते नागरिकता बनाएको आरोपमा पक्राउ परेका वडाअध्यक्ष सहित तीन जना तारिखमा छुटेका छन् । किर्ते नागरिकता बनाएको आरोपमा दाङको राजपुर गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष भिमबहादुर खड्कालाई पक्राउ गरिएको थियो । आईतबार अपरान्ह वडाध्यक्षसहित सोही वडाका भिमबहादुर कामी र उनकी छोरी शुसिला विकलाई पक्राउ गरिएको थियो उनीहरु तीनै जना सोमबार तारिखमा छुटेको […]
काठमाडौं । काठमाडौं उपत्यकाका सरकारी अस्पतालमा कोभिड–१९ का बिरामीको संख्या फेरि बढ्न थालेको चिकित्सकहरुले बताएका छन् । त्रिवि शिक्षण अस्पतालका कोभिड फोकल पर्सन डा. सन्तकुमार दासका अनुसार पछिल्लो पाँच दिनयता अस्पतालमा उपचार गराउन आउने कोरोना संक्रमितको संख्या बढ्दो रहेको बताए । ‘दैनिक १३/१४ जनाको संख्यामा नयाँ केस आउने गरेका छन्’ डा दासले भने, ‘नर्मल कोभिड […]
दाङ । भर्खरै सरुवा भएर दाङ आएका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले विकाश, समृद्धी र सुशासनका लागि आफु प्रतिवद्ध रहेको बताएका छन् । तुलसीपुर उद्योग वाणिज्य संघले सोमबार आयोजना गरेको स्वागत कार्यक्रममा उनले जिल्लाको समग्र विकासको नेतृत्व गर्ने पनि बताए । स्वागत कार्यक्रममा बोल्दै उनले राजनितिक संस्थाहरुले योजना तथा बजेट ल्याउने तथा त्यसलाई कार्यान्वयन […]
दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ को वडा कार्यालयका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि पाँच दिनका लागि कार्यालय बन्द गरिएको छ । वडाको प्रशासन तथा प्राविधिक कर्मचारीहरुमा कोरोना पुष्टि भएको हो । आइतबार वडाले एक विज्ञप्ती निकालेर सोमबारदेखि शुक्रबारसम्मका लागि अति आवश्यक बाहेक सबै सेवाहरु बन्द गरिएको जनाएको छ ।
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोगमा बढी उजुरी परेका दर्जनौं क्षेत्र तथा निकायमाथि विशेष निगरानी बढाएको छ । जसअनुसार संघीय मामिला मन्त्रालय र त्यसअन्तर्गतका विभिन्न स्थानीय तह, शिक्षा क्षेत्रसँग सम्बन्धित विश्वविद्यालय, विद्यालय, शिक्षा कार्यालय तथा युनिट, भूमि प्रशासनसँग सम्बन्धित मालपोत नापी कार्यालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतका निकाय, सकड, यातायातलगायतका क्षेत्र विशेष निगरानीमा परेका […]
दाङ । किर्तेगरी नागरिकता सिफारिस गरेको आरोपमा वडाध्यक्षसहित तीन जना पक्राउ परेका छन्। झुटो र किर्ते कागजात तयार पारेर नागरिकता सिफारिस गरेको आरोपमा राजपुर गाउँपालिका– ७ का ७२ वर्षीय वडाध्यक्ष भीमबहादुर खड्का पक्राउ परेका हुन्। स्थानीयको उजुरीको आधारमा नक्कली कागजातका आधारमा नागरिकता सिफारिस गरेको र नागरिकता लिएको खुलेपछि वडाध्यक्षसहित तीन जनालाई पक्राउ गरिएको हो। वडाध्यक्ष […]
दाङ । शिक्षा क्षेत्रलाई बिशेष फोकस गर्दै कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र पुर्वाधार–गढवा गाउँपालिकाको समृद्धिको आधार भन्ने मूल नाराकासाथ देउखुरी स्थित गढवा गाउँपालिकाले चालु आर्थिक बर्षको निती तथा कार्यक्रम सार्वजनिक गरी बजेट माथी छलफल सुरु गरेको छ । गाउपालिकाका अध्यक्ष सहजराम यादवको अध्यक्षतामा सुरु भएको बजेट अधिवेशनमा उपाध्यक्ष शान्ती चौधरीले बजेट प्रस्तुत गर्नुभएको थियो भने […]
दाङ । लमही नगरपालिका वडा नम्बर ७ अन्तरगतका दलित तथा अति बिपन्न बर्गका बिद्यार्थीहरुलाई छात्रबृत्ती बितरण गरिएको छ । पढाइ प्रतीको रुचि अभिबृद्दी गर्न वडा नम्बर ७ का ५८ जना विद्यार्थी हरुलाई कापी, कलम र झोला बितरण गरिएको वडाध्यक्ष मोहन गिरीले बताए । अति बिपन्न बर्गका लागि शैक्षिक सामाग्री खरिद गर्न हम्य हम्य पर्ने स्थितिलाई […]
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर २ मटेरियामा रहेको श्रीशक्ती सामुदायिक बन क्षेत्रमा उपभोक्ताहरुले वृक्षारोपण कार्य गरिरहेका छन् । त्यस्तै उक्त सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष नरबहादुर कार्कीका अनुसार बन क्षेत्रभित्र खुल्ला रहेको स्थानमा सिसौ,खयर,कोइराल,बकेना गरि करिव २५०० सय वृक्षारोपन गरिसकेको र अझै बास रोप्ने योजना जारी रहेको बताउनु भएको छ ।