
mbd
Rbs
Mbdvs
Gisld
Sds
Pbu

Ksm
Wsp
Pvg
Rgu
Hal
Ggd
Rsb
Tsm
nsb
Rgu
Gst
Asm
Sbs
Vor
Bbbpu
Rgs
Bbu
Ssm
Sls

Rpp
sab
Syp
Jmb
Abd
Pls
Rmb
Jmb
Bml
Mks
bbt
Ptm
Gsb
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर २ मटेरियामा रहेको श्रीशक्ती सामुदायिक बन क्षेत्रमा उपभोक्ताहरुले वृक्षारोपण कार्य गरिरहेका छन् ।
त्यस्तै उक्त सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष नरबहादुर कार्कीका अनुसार बन क्षेत्रभित्र खुल्ला रहेको स्थानमा सिसौ,खयर,कोइराल,बकेना गरि करिव २५०० सय वृक्षारोपन गरिसकेको र अझै बास रोप्ने योजना जारी रहेको बताउनु भएको छ ।
