
smb
jms
Ssbus
Sys
gms
Gsbus
Ppu

Ssb
Ln8
Ln7
Asm
Gg1
Hl1
Ln1
Rys
bmj
Usb
Sbs
kbs
Gsb
Ln9
Ln2
Ln3
Dps
cks
bml
Gg5

Gjl
Sml
Gg4
Gg6
Ksb
Gg3
Bpb
Snk
Jpb
Sbs
Gg2
Sab
Rgu
ptl
Jab
Nps
Rss
दाङ । किर्ते नागरिकता बनाएको आरोपमा पक्राउ परेका वडाअध्यक्ष सहित तीन जना तारिखमा छुटेका छन् । किर्ते नागरिकता बनाएको आरोपमा दाङको राजपुर गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष भिमबहादुर खड्कालाई पक्राउ गरिएको थियो ।
आईतबार अपरान्ह वडाध्यक्षसहित सोही वडाका भिमबहादुर कामी र उनकी छोरी शुसिला विकलाई पक्राउ गरिएको थियो उनीहरु तीनै जना सोमबार तारिखमा छुटेको दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङवाङले जानकारी दिए ।
कुरुङवाङका अनुसार कीर्ते गरी बनाएको नागरिकता खारेज गरिएको छ । दोषीहरुलाई जरीमाना, कैद सजाय वा दुबै पनि हुन सक्ने कुरुङवाङले बताए । अबको नौ, दश दिनमा यस बिषयको टुङ्गो लाग्ने उनको भनाई छ । साभार तुलसीपुर अनलाइन
