
Rsb
Tgp
Gsb
Fmb
Nsb
Ksb
Bsn
Ksb
Ksb
Csb
jsb
Ssb
Usb
Rks
Ssb
Ppu

Ssb
Hl1
Tsb
Gsb
Usb

Nps
ptl
Rgu
दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ को वडा कार्यालयका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि पाँच दिनका लागि कार्यालय बन्द गरिएको छ । वडाको प्रशासन तथा प्राविधिक कर्मचारीहरुमा कोरोना पुष्टि भएको हो ।
आइतबार वडाले एक विज्ञप्ती निकालेर सोमबारदेखि शुक्रबारसम्मका लागि अति आवश्यक बाहेक सबै सेवाहरु बन्द गरिएको जनाएको छ ।
