
ksbl-7
Rksr-7
Jsbr-3
Msbg-2
Jsbg-7
Csbg-7
Pbu
Gsbr-6
Usbl-7
Gsbg-3
दाङ । शिक्षक महासंघ राजपुरले नेपाल शिक्षक महासंघको केन्द्रीय सर्कुलरअनुसार राजपुर गाउँपालिकामा रहेका विभिन्न राजनीतिक दलहरुसङ्ग अन्तरक्रिया कार्यक्रम शंकर मावी खरदरियामा सम्पन्न गरेको छ।शिक्षक महासंघ राजपुरका अध्यक्ष तथा आन्दोलन परिचालन समिति राजपुरका संयोजक अशोक प्रसाद यादवको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक महासंघ राजपुरका सचिव एवम् ज्योति आधारभुत बिध्यालय गुरुङ्ग खोलाका प्रअ दिल बहादुर शाहीले नेपाल शिक्षक […]
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप २,३२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५,८३७ जनामा गरिएको पीसीआर परीक्षणमा १५२७ र ४२९६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८०१ जना गरी २,३२८ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा ३,०६६ जना कोरोना संक्रमणमुक्त भएका छन् भने १९ […]
दाङ । गरिवी निवारणका लागि लघुउद्यम बिकास कार्यक्रम अन्तर्गत गढवा गाउँपालिकाले सिप सिकाएर प्रबिधि हस्तान्तरण गरेको छ । उद्योग तथा सामाजिक बिकास मञ्च दाङको आयोजना र गाउँपालिकाको आर्थिक लगानीमा शुक्रवार बिभिन्न रोजगार तथा सिपमुलक तालिम सिकाएका कृषक तथा उद्यमी समूहहरुलाई प्राबिधिक सामाग्री हस्तान्तरण गरिएको हो ।यस्तै कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष सहजराम यादवले गरिबी न्यूनिकरण र […]
दाङ । दाङबाट चोरी गरी रोल्पा र प्युठान पुर्याईएका १३ वटा मोटरसाईकल सहित ८ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । दाङबाट चोरी गरी रोल्पा र प्युठान पुर्याईएका विभिन्न कम्पनीका १३ वटा मोटरसाईकल सहित चोरी गर्ने गिरोहका नाईकेलाई आज जिल्ला प्रहरी कार्यालय दाङले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा एक जना भारतिय, ५ […]
काठमाडौं । अर्थ मन्त्रालयले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगलाई रु. ७ अर्ब ७२ करोड ८३ लाख सम्म खर्च गर्ने गरी सहमति प्रदान गरेको छ। प्रतिनिधि सभा सदस्य निर्वाचन २०७८ को सञ्चालन र व्यवस्थापनको लागि उक्त रकम निर्वाचन सामग्री लगायत अन्य सामाग्रीहरु खरिद तथा निर्वाचन व्यवस्थापनमा खर्च हुनेछ। २०७८ साल कार्तिक २६ गते शुक्रवार […]
दाङ । तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको तुलसीपुर मेट्रो कलेजको भवन शिलन्यास गरिएको छ । नगरप्रमुख घनश्याम पाण्डे र उपप्रमुख माया शर्माले भवनको संयुक्त रुपमा शिलन्यास गरेका हुन् । त्यस्तै तुलसीपुरलाई शिक्षाको केन्द्रका रुपमा विकास गर्नका लागि उपमहानगरपालिकाले कलेज सञ्चालन गरेको हो ।५ करोड ३४ लाखमा टेण्डर भएको भवन थोडुङ्ग निर्माण कम्पनीले ३ करोड ९६ लाखमा […]
बाँके । ईलाका प्रहरी कार्यालय बाँके कोहलपुरले असार १५ गतेदेखि बाँके जिल्लामा जोर बिजोर सार्वजनिक यातायातका सवारी साधन संचालन गर्न पाउने प्रशासनको निर्देशन अनुसार सबै बजार तथा वडा एरिया अन्य क्षेत्रमा स्वास्थ मापदण्ड उल्लंघन हुन सक्ने जस्ले गर्दा अझै पनि कोभिड फैलन सक्ने कुरालाई मध्यनजर गर्दै अनिवार्य no mask no drive अभियान कार्यक्रम लिएर सडकमा […]
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ३ वसन्तापुरमा ७४ घरधुरीलाई ग्यास सिलिन्डर सहित चुल्हो बितरण गरिएको छ । ग्यास सिलिन्डर तथा चुल्हो बितरण कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष लोकराज केसीले ग्यास चुल्हो बितरण गर्दा एकातर्फ बन जोगिने र अर्को तर्फ गृहिणिहरुलाई धेरै नै सहज हुने बताए । त्यस्तै महिलाहरुलाई गुईठो दाउरा आदिले खाना बनाउदा […]
दाङ । देउखुरीको गढवा गाउँपालिका कृषि बिकास शाखाको आयोजनामा मंगलबार १८ औं धान दिवस बिविध कार्यक्रम गरि मनाईको छ । सिद्धबाबा धान पाकेट कृषक समूहका अध्यक्ष हरि चन्द्र चौधरीको अध्यक्षता र गाउँपालिका वडा नं. ५ का निर्वाचित वडा सदस्य गोबिन्द ओलीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रशासन शाखाका प्रमुख पुनाराम शर्मा,पशुसेवा शाखाका प्रमुख अनन्तराज रेग्मी,जनप्रतिनिधीहरु कलाधर […]
दाङ । दाङमा लकडाउन असार २२ गतेसम्म लम्बिएको छ । तर,अब पहिलेको भन्दा खुकुलो हुने छ । स्थानीय रूटमा मापदण्ड पूरा गरेर सार्वजनिक यातायात चल्न पाउने छन् । मंगलबार घोराहीमा बसेको डिडिसीएमसीको बैठकले यस्तो निर्णय गरेको हो । त्यस्तै बैठकले सरकारी कार्यालय, बैंक र बित्तीय संस्था बिहान १० देखि बेलुका ५ बजेसम्म खोल्ने निर्णय गरेको […]