
Jsbg-7
Msbg-2
Gsbg-3
Gsbr-6
Jsbr-3
Rksr-7
ksbl-7
Csbg-7
Pbu
Usbl-7
काठमाडौं । सरकारले गत भदौ २३ र २४ गते भएको जेनजीको आन्दोलनका कारण भएको क्षतिको विवरण उपलब्ध गराउन सबै गाउँपालिका र आग्रह गरेको छ । त्यस्तै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका ७५३ वटै स्थानीय तहलाई पत्राचार गरी क्षतिको विवरण उपलब्ध गराउन आग्रह गरेको छ। मन्त्रालयले यही कात्तिक २७ गते एक पत्रमार्फत आन्दोलनका क्रममा […]
काठमाण्डौँ । नेपाल आयल नियमले पेट्रोलियम पदार्थको भाउ फेरि बढाएको छ । निगमले पेट्रोलमा प्रतिलिटर दुई र डिजेल मट्टीतेलमा तीन रुपैयाँका दरले भाउ बढाएको हो । बढेको मूल्य गएराति देखि नै लागू भएको छ । त्यस्तै भारतीय आयल निगमबाट पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ ४५ पैसा र डिजेलमा छ रुपैयाँ ५३ पैसा बढेको मूल्यसूची आएको निगमले […]
दाङ । गढवा गाउँपालिकाले सञ्चालन गरेको भिटा परियोजनाले शनिबार आज वडा नम्बर ६ हांसीपुरमा दोस्रो पुस्ताका बाख्रा हस्तान्तरण गरेको छ । हाँसीपुर उद्यमी महिला समूहको सक्रिय आयोजनामा सम्पन्न कार्यक्रममा महिलाहरुको उद्यमशीलता,पशुपालन क्षमताको विस्तार र आर्थिक सशक्तिकरणलाई केन्द्रमा राखि बाख्राहरु लाभग्राही सदस्यहरुलाई प्रदान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि गढवा गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष […]
काठमाडौं । कर्णाली यश्वीसले लगातार दोस्रो सिजन एभरेस्ट महिला भलिबल लिगको उपाधि जितेको छ । शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा भएको फाइनल भिडन्तमा ललितपुर क्विन्समाथि ३-२ को सेटमा जित निकालेर कर्णाली च्याम्पियन बनेको हो । अघिल्लो सिजन पनि कर्णालीले उपाधि जित्ने क्रममा ललितपुरलाई नै हराएको थियो । शनिबार कर्णालीले पहिलो सेट २६-२४ ले […]
दाङ । देउखुरीको राप्ती गाउँपालिकामा पत्रकारहरुका लागि नि:शुल्क आँखा तथा स्वास्थ्य शिविर सञ्चालन हुन लागेको छ । राप्ती गाउँपालिकामा रहेको पत्रकारहरूको साँझ संस्था राप्ती प्रेस मञ्चले यहि मंसिर ५ गते वडा नम्बर ५ को सिसहनियाँमा शिविर सञ्चालन गर्न लागेको हो । तिलगंगा सर्जिकल आँखा केन्द्र र अध्या मेडिकल हल सिसहनियाँको प्राविधिक सहयोगमा मञ्चले शिविर चलाउन […]
बाँके । नेपाल कम्युनिस्ट पार्टी एमालेका महासचिव शंकर पोख्रेलले मुलुकलाई संकटबाट उकास्न आफ्नो दल सक्षम रहेको बताएका छन् । पार्टीको बाँके जिल्ला कमिटीले आज नेपालगञ्जमा आयोजना गरेको जनसभामा उनले राष्ट्रलाई वर्तमान संकटबाट उकास्न पार्टी क्रियाशील रहेको बताए ।’जनताको रोजाइमा पहिलो पार्टी बनिसकेको थियो, अब हामी एमालेलाई निर्णायक राष्ट्रिय शक्तिमा बदल्ने अभियानमा छौँ,’उनले भने । राष्ट्रलाई […]
दाङ । गौमुखी बचत तथा ऋण सहकारी संस्थाको तेह्रौं वार्षिक साधारण शभा शनिबार आज लमहीमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष पदमप्रसाद पुडासैनीको अध्यक्षता तथा सहकारीका जेष्ठ सदस्य गिरिराज खनालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । सो अबसरमा बोल्दै प्रमुख अतिथी खनालले बचत तथा ऋण सहकारी संस्था देशको आर्थिक मेरुदण्ड भएको बताए । उनले गाउँघरमा […]
काठमाडौं । राष्ट्रिय परिचयपत्र प्रयोग गरी ८० हजार भन्दा बढी नयाँ मतदाता थपिएका छन् । निर्वाचन आयोगले राष्ट्रिय परिचयपत्र प्रयोग गरेर पनि मतदाता नामावली संकलन सुरु गरेपछि नयाँ मतदाताको संख्या उत्साहजनक रुपमा वृद्धि हुन थालेको हो । त्यस्तै आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार राष्ट्रिय परिचयपत्र प्रयोग गरेर शुक्रबार राति ९ः०० बजेसम्म ५० हजार २१७ पुरुष, […]
दाङ । देउखुरीको लमहीमा रहेकोे लमही सांस्कृतिक भैलो समूहले यस वर्षको भैलो कार्यक्रमबाट संकलित रकम जोगाएर अति बिपन्न,जेष्ठ नागरिक तथा दैनिक बटुवालाई खाद्यान्न सहयोग गरेको छ । सामाजिक उत्तरदायित्व र परम्परागत भैलो संस्कृतिलाई जीवित राख्दै मानवता र सहयोगको सन्देश प्रवाह गर्ने उद्देश्यले समूहले तिहारका अवसरमा संकलित रकमलाई समाजका आवश्यकता भएकालाई वितरण गरेको हो । त्यस्तै […]
रुपन्देही । बुटवलको मोतिपुर–सेमलार खानेपानी संस्थाको चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्यानलले नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त गठबन्धनलाई पराजित गरेको छ । शुक्रबार राति सम्पन्न चुनावी परिणाम अनुसार १४ सदस्यीय कार्यसमितिमा उपााध्यक्ष, सहसचिव र एक सदस्यबाहेक सबै पद जितेको हो । बुटवल उपमहानगरपालिकाको वडा नम्बर १४, १५ र १९ का १७ सय उपभोक्ता […]