
Pbu
Ksm
Sds
Anm
Mbdvs
Rbs
Gisld
Gmk
gst
mbd

Rgs
Sls
Ssm
Bbu
Rgu
Tsm
Vor
Ksm
Rsb
Rgu
Gst
Bbbpu
nsb
Sbs
Ggd
Asm
Hal
Wsp
Pvg

Syp
Abd
Rpp
Bml
Jmb
Pls
Rmb
bbt
Gsb
Ptm
Mks
Jmb
sab
काठमाडौं । कर्णाली यश्वीसले लगातार दोस्रो सिजन एभरेस्ट महिला भलिबल लिगको उपाधि जितेको छ ।
शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा भएको फाइनल भिडन्तमा ललितपुर क्विन्समाथि ३-२ को सेटमा जित निकालेर कर्णाली च्याम्पियन बनेको हो ।
अघिल्लो सिजन पनि कर्णालीले उपाधि जित्ने क्रममा ललितपुरलाई नै हराएको थियो । शनिबार कर्णालीले पहिलो सेट २६-२४ ले जितेर विजयी सुरूवात गर्न सफल भयो । दोस्रो सेटमा २५-१७ ले विजयी भएसँगै कर्णाली २-० ले अघि रह्यो । तर त्यसपछिका दुई सेटमा ललितपुरले पुनरागमन गर्न सफल भयो । ललितपुरले तेस्रो सेट २५-१३ ले जित्यो भने चौथो सेटमा २५-१७ को जित निकालेर खेललाई बराबरीमा ल्यायो ।
त्यसपछि निर्णायक पाँचौ सेटमा कर्णाली हाबी बन्न पुग्यो । कर्णालीले १५-८ ले जितेर ट्रफी उचाल्न सफल भयो ।यसअघि भदौमा सुरु भएको लिग जेनजी आन्दोनलका कारण बीचैमा स्थगित भएको थियो । त्यसपछि यहि साता बाँकी खेल सकिएका हुन् ।सेतोपाटी
