
Gsbg-3
ksbl-7
Jsbg-7
Usbl-7
Msbg-2
Pbu
Csbg-7
Rksr-7
Jsbr-3
Gsbr-6
दाङ । देउखुरीको लमहीमा भएको १६ किलोमिटर पुरुष तथा ५ किलोमिटर महिला मिनि म्याराथन दौड प्रतियोगिता शनिबार सम्पन्न भएको छ । उक्त प्रतियोगितामा पुरुषतर्फ नेपाली सेना ज्वाला दल गण अर्जुनखोलामा कार्यरत यमराज खत्रीले उपाधि हात पारेका छन् । महिलातर्फ निरमाया चौधरीले पहिलो स्थान हासिल गरिन् । त्यस्तै मिनि म्याराथनमा ५२ जना पुरुष र १० जना […]
काठमाडौं । काठमाडौंको सोह्रखुट्टेमा म्यारिज ब्यूरो सञ्चालन गरेको आरोपमा ४ जना चिनियाँ नागरिक पक्राउ परेका छन् । व्यवसायसम्बन्धीको भिसा लिएर आएका उनीहरूले म्यारिज ब्यूरो चलाएको भन्ने विशेष सूचनाका आधारमा खटिएको अध्यागमन विभागको टोलीले उनीहरूलाई पक्राउ गरी अहिले हिरासतमा राखेको विभागका महानिर्देशक रामचन्द्र तिवारीले जानकारी दिए । त्यस्तै उनले उनीहरुलाई शुक्रबार साँझ पक्राउ गरी अहिले अनुसन्धानकै […]
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गतेका लागि घोषित निर्वाचनको वातावरण बनिसकेको बताएका छन् । दक्षिण कोरिया भ्रमणमा रहेका सञ्चारमन्त्री खरेलसँग नेपाल पत्रकार महासङ्घ दक्षिण कोरिया शाखाले शुक्रबार गरेको साक्षात्कारमा मन्त्री खरेलले निर्धारित मितिमै निर्वाचन हुने विश्वास व्यक्त गरे । त्यस्तै ‘फागुन २१ मा निर्वाचन गर्छौं, निर्वाचनका लागि वातावरण बनिसकेको […]
दाङ । देउखुरीको राजपुर गाउँपालिका अन्तरगत नाका स्तरीय खेलकुद समाजको साधारणसभा तथा अधिवेशनले चक्रबहादुर खड्का (शिखर) लाई दोस्रो कार्यकालको लागि अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन गरेको छ । युगबोध आधारभुत विद्यालय सुनपत्थरीमा सम्पन्न भएको अधिवेशनले खड्कालाई दोस्रो कार्यकालको लागि अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन गरेको हो । जसको उपाध्यक्षमा शिवशक्ति मावि भौवानाकाका प्रधानध्यापक लिलाधर विक […]
एजेन्सी । भारतको जम्मू कश्मीरको श्रीनगरस्थित नौगाम प्रहरी चौकीमा शुक्रबार राति ठूलो विस्फोट भएको छ । उक्त विस्फोटमा नौ जनाको मृत्यु भएको बताइएको छ । घटनामा २९ जना घाइते भएका छन् । घाइतेमध्ये अधिकांश प्रहरी अधिकारीहरु रहेको बताइएको छ । त्यस्तै अधिकारीहरुका अनुसार जफत गरिएका विस्फोटक पदार्थहरुको नमुना लिने क्रममा विस्फोट भएको थियो । कति […]
काठमाडौं । सरकारले २१ फागुनकाे निर्वाचनका लागि पाँच अर्ब बजेट स्वीकृत गरेकाे छ । आयाेगले साढे सात अर्ब माग गरेकाेमा अर्थ मन्त्रालयले चार अर्ब ९६ कराेड रुपैयाँ स्वीकृत गरेकाे निर्वाचन आयाेगका प्रवक्ता नारायण भट्टराईले जानकारी दिए । ‘निर्वाचनका लागि स्राेत सुनिश्चितता भएकाे छ,’ भट्टराईले भने । त्यस्तै थप बजेट आवश्यक परे भविष्यमा सरकारले सहजीकरण गर्ने […]
काठमाडौँ । प्रतिगामी षडयन्त्रका विरुद्ध नेकपा एमालेले देशैभरि आज जनसभा गर्दैछ ।जनपरिचालन कार्यक्रम अन्तरगत शनिबार आज अधिकांश जिल्ला सदरमुकाम वा ठुला सहरमा जनसभाको आयोजना गर्न लागिएको हो। एमालेको प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार जनसभामा व्यापक जनसहभागिता जुटाउन केन्द्रीय सदस्यहरु जिल्ला जिल्लामा खटिएका छन् । ‘पार्टीले सबै जिल्ला इन्चार्जहरुलाई आफ्नो जिम्मेवारी क्षेत्रमा खटाएको […]
दाङ । नेपाली काँग्रेस युवा समर्थकहरुले ‘वृहत रक्तदान–जीवनदान कार्यक्रम’शुक्रबार लमहीमा सफलतापूर्वक सम्पन्न गरेका छन् । नेपाली काँग्रेस पार्टी कार्यालय लमहीमा सम्पन्न कार्यक्रममा नेपाली काङ्ग्रेस लमही नगर समितिका सभापति सन्तोष बुढाथोकीको नेतृत्वमा ३० जना भन्दा बढी युवाहरुले स्वेच्छाले रक्तदान गरी समाजसेवामा महत्वपूर्ण योगदान पुर्याएका हुन् । कार्यक्रममा सहभागीहरुले लमही काँग्रेसी मनका प्रतिनिधिहरुले रक्तदानलाई मानव जीवन रक्षासँग […]
दाङ । आधारभूत आँखा स्वास्थ्य शिक्षा तथा आँखा स्वास्थ्य सेवाका लागि स्थानीय सरकारसँगको साझेदारी विषयक छलफल कार्यक्रम घोराहीमा शुक्रवार सम्पन्न भएको छ । नेपाल नेत्रज्योति संघ दाङ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्जको आयोजनामा भएको कार्यक्रममा नेत्रज्योति संघ दाङका पदाधिकारी,१० वटै पालिकाका स्वास्थ्य शाखा प्रमुखहरु, अस्पतालका कर्मचारी ÷चिकित्सक तथा सञ्चारकर्मीको सहभागिता रहेको थियो । छलफल […]
दाङ । जेनजी आन्दोलनका नाममा आगजनी, तोडफोड तथा चोरी गर्ने थप २ जनालाई प्रहरीले पक्राउ गरेको छ । गत भदौ २३ र २४ गते देशव्यापी रुपमा भएको जेनजी आन्दोलनका क्रममा सरकारी कार्यालयमा आगजनी र लुटपाट गर्ने थप दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । त्यस्तै पक्राउ पर्नेमा घोराही उप–महानगरपालिका –१५, शहीद गेट नजिक बस्ने २८ […]