राप्ती गापाकाे ७ ओटा वडा कार्यालय आफ्नै भवनमा,२ ओटा वडा कार्यालय निर्माणको चरणमा

दाङ । देउखुरीको राप्ती गाउँपालिकामा ७ वटा वडाले आफ्नै भवनबाट सेवा दिन सुरु गरेका छन् । वडा नम्बर ४ र ९ वाहेकका वडाले आफ्नै भवनबाट सेवा दिन सुरु गरेका हुन् । अहिले वडा नम्बर १, २, ३, ५, ६ र ७ ले आफ्नै भवनबाट सेवा दिन थालेका छन् । भने वडा नम्बर ४ र ९ […]

फर्किए अफगानिस्तानबाट २ सय,८८ जना नेपाली

काठमाडौं । नेपालबाट रोजगारीको सिलसिलामा अफगानिस्तानमा रहेका दुई सय,८८ जना नेपालीको उद्धार गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मित्रराष्ट्रहरुको निरन्तर प्रयास र समन्वयमा २ सय,८८ जना नेपालीलाई उद्धार गरेर काठमाडौं ल्याइएको हो । यहीँ भदौ १ गते विहान ११८ जना र राति ८४ जना तथा भदौ २ गते विहान ६१ जना र अपराह्न […]

राजनीतिक दलसम्बन्धी राष्ट्रपति भण्डारीद्वारा अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश प्रमाणीकरण गरेकी छन् । राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले अध्यादेश प्रमाणीकरण भएको जानकारी दिए । दल विभाजनलाई सहज बनाउने गरी मन्त्रिपरिषद्ले मंगलबार अध्यादेश सिफारिस गरेको थियो । मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत पुगे दल विभाजन गर्न सक्ने व्यवस्थासहित राष्ट्रपति समक्ष […]

नेकपा एमाले फुट्यो,माधव नेपालको नेतृत्वमा एमाले समाजवादी बन्यो

काठमाडौं । प्रमुख विपक्षी नेकपा एमाले विभाजित भएको छ । वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो नेतृत्वमा नयाँ दल ‘नेकपा एमाले समाजवादी’ बनाउने निर्णय गरेका हुन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार मात्र संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश प्रमाणीकरण गरेकी थिइन् । लगतै नेपाल […]

वडा प्रहरी नेपालगन्जले चोरीको मोटरसाइकल फेलापारी धनी चौधरीलाई हस्तान्तरण

बाँके । नेपालगन्ज ६ फुलटेक्राका निवासी फन्दु थारुको भे ३ प ७७७१ नम्बरको मोटरसाइकल साउन २६ गते नेपाल बैंक अगाडी पार्किङ गरेको अबस्थामा चोरी भएको थियो । मोटरसाइकल चोरी भएपछि खोजीका लागि थारूले प्रहरीमा उजुरी दिनु भएको थियो । त्यस्तै उजुरी पछि वडा प्रहरी कार्यालय नेपालगन्जले खोजतलास गर्दा नापि कार्यालय नजिकै गएको २९ गते साँझ […]

राजपुरमा सामुदायिक वन समूहका पदाधिकारीको मिलोमतोमा अवैध रुख कटान

दाङ । देउखुरीमा सामुदायीक वन उपभोक्ता समुहका पदाधिकारीको मिलोमतोमा अवैध रुपमा काठ कटान गरिएको पाइएको छ । राजपुर गाउँपालिका वडा नम्बर ५ मा रहेको मैनिहवा सामुदायीक वन उपभोक्ता समुहका पदाधिकारीहरुलेनै प्रक्रिया पुरा नगरेर काठ कटान गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । प्रक्रिया पुरानै नगरेर कटान गरेको काठ घाटगद्धी गरिएको स्थलमा ४ सय ८३ क्यूफिट […]

दाङमा १६ सय धरौटी बुझाउन नसकेर कारागार चलान भएका युवक ७ दिन पछि छुटे

दाङ । दाङमा १६ सय धरौटी बुझाउन नसकेर कारागार चलान भएका युवा छुटेका छन् । घोराही उपमहानगरपालिका वडा नम्बर १० का रुपेश चौधरी सात दिनको कारागार बसाई पछि साउन ३१ गते कारागारबाट छुटेको जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुङ्गबाङले जानकारी दिनु भएको छ । चौधरी गएको साउन २५ गते सार्वजनिक शान्ति […]

लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसीले आधा सुरक्षाकर्मी फिर्ता पठाए

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी (सोनाम)ले सुरक्षामा कटौती गरेका छन् । यस्तै उनले स्कटिङमा खट्दै आएका आधा सुरक्षाकर्मी घटाएका छन् । के.सीले सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई फिर्ता पठाएका हुन् । प्रहरी नायब निरीक्षकको कमाण्डमा रहेको सात जनाको प्रहरी टोलीलाई केसीको निर्देशनमा फिर्ता पठाइएको हो । मुख्यमन्त्री कार्यालयका अनुसार यस अघि मुख्यमन्त्री शंकर पोख्रेलले […]

बाँकेको कोहलपुरमा कोभिड रोकथाम नियन्त्रण सम्वन्धी सचेतना अभियान संचालन

बाँके । कोहलपुरमा कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सचेतनामुलक अभियान सञ्चालन गरिएको छ । कोरोना भाइरस सम्वन्धी जनतालाई सचेतना फैलाउने र अनिवार्य रुपमा मास्कको प्रयोग गर्न सिकाउने उद्देयले विभिन्न संघ सस्थाहरुको सहकार्यमा कोहलपुरमा कार्यक्रम गरिएको हो । रेरी बाँके, जेसीज कोहलपुर÷जुनियर,मेचीमहाकाली बुहारी संयुक्त आवाजको आयोजन तथा करितास जर्मन र कारितास नेपालको आर्थिक सहयोग एवं कोहलपुर […]

एमालेले गर्‍यो वरिष्ठ नेता नेपालसहित १४ सांसदलाई कारबाही

काठमाडौं । नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाही गरेको छ । सरकारले संसदीय दल वा केन्द्रीय कमिटीको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सक्ने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याए लगत्तै ओली पक्षले कारबाही थालेको हो । राजनीतिक दलसम्बन्धी ऐन दफा २८ (१) बमोजिम कार्य नगरी दलको ह्वीप उल्लंघन गरेको भन्दै कारबाही गरिएको […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]