सागर थापा बुधबार, भाद्र ०२, २०७८

दाङ । दाङमा १६ सय धरौटी बुझाउन नसकेर कारागार चलान भएका युवा छुटेका छन् । घोराही उपमहानगरपालिका वडा नम्बर १० का रुपेश चौधरी सात दिनको कारागार बसाई पछि साउन ३१ गते कारागारबाट छुटेको जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुङ्गबाङले जानकारी दिनु भएको छ ।

चौधरी गएको साउन २५ गते सार्वजनिक शान्ति विरुद्धको कसुर मुद्धामा उनलाई १६ सय रुपैयाँ जरिमाना तोकिएको थियो । तोकेको जरिमाना बुझाउन नसके पछि दैनिक ३ सय रुपैयाँ कट्टा हुने गरी उनलाई कारागार चलान गरिएको प्रमुख जिल्ला अधिकारी कुरुङ्बाङ्गले बताए ।

हाम्रो टीम

संचालक: मेगमन बुढा
संपादक:कृष्ण जि.एम
निर्देशक:भानु जोशी
क्राईमबिट प्रमुख:सागर थापा
जिल्ला ब्युरो:टेकबहादुर पुन
प्रमुख सम्बाददाताहरु:शिवराज पन्थी,सुशीला (ओली)गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु:टोपेन्द्र खनाल,इराधा झाक्री मगर,शिव बस्नेत,प्राविधिक: मिना थापा,सल्लाहकारहरु:बिपुल पोख्रेल,उदय जि.एम

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधापत्र डटकम
# दर्ता नं. :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८४९८८७५१४
# इमेल :- [email protected]