
ksbl-7
Jsbg-7
Jsbr-3
Pbu
Gsbg-3
Rksr-7
Csbg-7
Msbg-2
Gsbr-6
Usbl-7
दाङ । विभिन्न पीडितहरुलाई सहयोग गर्दै आएको का.के. बि. मिडिया प्रालि अर्थात हाम्रो कानूनी केन्द्रिय रोधी ब्यबस्थापन संघ समिति नेपाल काठमाडौंले दुई छुट्टा छुट्टै पीडितहरुलाई आर्थिक सहयोग गरेको छ । का.के.बि. मिडिया र यसको पहलमा क्यान्सर पीडित भाना देबि बोहरालाई नगद १० हजार र कोरोनाबाट ग्रशित मृगौला पीडित बाल कुमारी श्रेष्ठलाई नगद १० हजार आर्थिक […]
दाङ । पछिल्लो समय जिल्ला प्रहरी कार्यालय दाङ र जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङद्वारा जनप्रतिनिधि, स्थानीय निकाय, सामाजिक संघ, संस्थासँग सहकार्य एवं समन्वय गरि विभिन्न कार्यक्रमहरू गर्दै आएको छ । सामाजिक कार्य तथा जनचेतना अभिबृद्धि अभियान अन्तर्गत सवारी दुर्घटना न्युनीकरण गर्ने उद्देश्यले भदाै ४ गते जिल्ला प्रहरी कार्यालय दाङ, जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ र […]
दाङ । छिमेक लघुवित्त वित्तीय संस्था राजपुर शाखाले आफ्नो संस्थामा आबद्ध एक सदस्यका श्रीमान रामबहादुरलाई बिहीबार ऋण बिमा र किरिया खर्च वाफत ४६ हजार आर्थिक सहयोग गरेको छ । संस्थाको कार्य क्षेत्र भित्रमा गठन भएको समुह इकाइ न.१८४८१.०३.२ का सदस्य महङ्की यादवलाई केहि दिन अघि करेन्ट लागेर मृत्यु भएको थियो । संस्थाको नियम र कार्यक्रम […]
काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको पार्टीको नाममा नेकपा एमाले नरहने भएको छ । एमाले विभाजन गरेका नेता नेपालले आफ्नो नेतृत्वमा नेकपा एमाले समाजवादी दर्ताका लागि बुधबार निवेदन दिएका थिए । यद्यपि राजनीतिक दलसम्बन्धी अध्यादेशअनुसार नियमावली बिहीबार मात्र आएकाले शुक्रबार फेरि निवेदन दिने तयारी छ । त्यसको अघिल्लो दिन एमाले समाजवादी नेता डा. विजय पौडेल आयोग […]
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ३ भैसहवा-करंगा जोड्ने बाटोमा पहिरो खस्दा दैनिक आवतजावतमा समस्या भएको छ ।गएको बुधबार राति परेको ठुलो वर्षाको कारण बाटो माथिबाट पहिरो झरेर पुरै हिलियाम बनेको छ भने मुनीबाट पनि खसेको कारण आवागमनमा समस्या भएको शंकर प्राथमिक विद्यालयका प्रधानाध्यापक दिपेन्द्र कुमार शुक्लले जानकारी दिनु भयो ।त्यस्तै उक्त बाटोमा ठुला […]
दाङ । गढवा गाउँपालिकासंगको समन्वय र सहकार्यमा आम्दा माइन्ड्स जापानको सहयोगमा आम्दा नेपालद्धारा संचालित कार्यक्रमहरुको समिक्षा गरिएको छ । आम्दा नेपालको मातृशिसु स्वास्थ्य परियोजनाले गढवा गाउँपालिकाका बिभिन्न क्षेत्रहरुमा संचालन गरेका कार्यक्रमहरुको अर्धबार्षिक समिक्षा तथा परियोजना सल्लाहकार समिति बैठक बिहिवार गढवामा सम्पन्न भएको हो । गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै गाउँपालिकाका उपाध्यक्ष […]
बाँके । ईलाका प्रहरी कार्यालय कोहलपुर प्रहरीले मोटर साईकल चोरी गर्ने गिरोहलाई रङ्गेहात पक्राउ गरेको छ । पक्राउ पर्नेमा, जिल्ला रुकुम पश्चिम चौरजहारी नगरपालिका वडा नं.११ बस्ने वर्ष १८ को अनुप चन्द ,सोहि ठाउँ बस्ने बर्ष २० को सुन्दर मल्ल र वर्ष १८ को अम्मर बि.क रहेको डिएसपि खनालले बताए । दिउँसोको समयमा ईलाका प्रहरि […]
दाङ । गायक तथा सर्जक प्रेम विवश घर्तीले आफ्नो तिज गीतबाट मोडलिङ यात्रा आरम्भ गरेका छन् । विगत एक दशक देखी गीत सँगीतमा निरन्तरता दिँदै आएका गायक घर्ती यस वर्षको उनको तिज गीत सरर फररमा भने आफूले पनि मोडलिङ गरेका छन् । आफ्नै लय,समिर गुरुङको शब्द,गायक घर्ती ,खम बहादुर बुढा र शान्तिश्री परियारको स्वरमा रहेको […]
बर्दिया । जिल्ला प्रहरी कार्यालय बर्दियाले पुरातत्विक वस्तु सहित ५ जना पक्राउ गरेको छ। भदौ २ गते बर्दियाको गुलरिया ७ विजया गेस्ट हाउसबाट उनीहरू पक्राउ परेका हुन् । केही मानिसहरुले पुरातत्विक वस्तु (सयौं वर्ष पुरानो बहु मुल्य धातुको बुद्धको मुर्ति) करोडौं रुपैयाँमा किनबेच गरिरहेका छन् भन्ने सुचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी […]
दाङ । हुलाकी सडक आयोजना कार्यालय नेपालगंजका इन्जीनियर र गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादव तथा वडा अध्यक्ष सद्दाम सिद्दिकी लगायतको टोलीले बिहीवार लमही–कोइलाबास सडकको स्थललगत अध्ययन अनुगमन गरेको छ । अनुगमनको क्रममा बर्षात्का कारण लमही कोइलाबास सडक ठाउँ–ठाउँमा चर्किएको र पहिरो झरेर नाली भत्किएको तथा पुरिएको पाइएको टोलीले जनाएको हो । सडकको अवस्था नियाले पश्चात् […]