सागर थापा शुक्रबार, भाद्र ०४, २०७८

दाङ । पछिल्लो समय जिल्ला प्रहरी कार्यालय दाङ र जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङद्वारा जनप्रतिनिधि, स्थानीय निकाय, सामाजिक संघ, संस्थासँग सहकार्य एवं समन्वय गरि विभिन्न कार्यक्रमहरू गर्दै आएको छ ।

सामाजिक कार्य तथा जनचेतना अभिबृद्धि अभियान अन्तर्गत सवारी दुर्घटना न्युनीकरण गर्ने उद्देश्यले भदाै ४ गते जिल्ला प्रहरी कार्यालय दाङ, जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ र घोराही उप-महानगरपालिका वडा नम्बर १० को वडा कार्यालय सँग सहकार्य गरि घोराही-तुलसीपुर सडक खण्ड अन्तर्गत नारायणपुर क्षेत्रमा छाडा रुपमा छोडिएका ३७ वटा गाई बस्तुहरुलाई व्यबस्थापन तथा संरक्षणका लागी घोराही उप-महानगरपालिकाद्वारा संचालित वडा नम्बर २ मा रहेको “चकलीघाट गौशालामा” पठाईएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता डिएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिनु भएको छ ।

हाम्रो टीम

संचालक: मेगमन बुढा
संपादक:कृष्ण जि.एम
निर्देशक:भानु जोशी
क्राईमबिट प्रमुख:सागर थापा
जिल्ला ब्युरो:टेकबहादुर पुन
प्रमुख सम्बाददाताहरु:शिवराज पन्थी,सुशीला (ओली)गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु:टोपेन्द्र खनाल,इराधा झाक्री मगर,शिव बस्नेत,प्राविधिक: मिना थापा,सल्लाहकारहरु:बिपुल पोख्रेल,उदय जि.एम

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधापत्र डटकम
# दर्ता नं. :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८४९८८७५१४
# इमेल :- [email protected]