
Gsb
Csb
Rsb
Nsb
Ssb
Ksb
Usb
Ssb
Rks
Bsn
Ksb
Tgp
Ppu
jsb
Ksb

Hl1
Ssb
Tsb
Usb
Gsb

Rgu
ptl
Nps
दाङ । पछिल्लो समय जिल्ला प्रहरी कार्यालय दाङ र जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङद्वारा जनप्रतिनिधि, स्थानीय निकाय, सामाजिक संघ, संस्थासँग सहकार्य एवं समन्वय गरि विभिन्न कार्यक्रमहरू गर्दै आएको छ ।
सामाजिक कार्य तथा जनचेतना अभिबृद्धि अभियान अन्तर्गत सवारी दुर्घटना न्युनीकरण गर्ने उद्देश्यले भदाै ४ गते जिल्ला प्रहरी कार्यालय दाङ, जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ र घोराही उप-महानगरपालिका वडा नम्बर १० को वडा कार्यालय सँग सहकार्य गरि घोराही-तुलसीपुर सडक खण्ड अन्तर्गत नारायणपुर क्षेत्रमा छाडा रुपमा छोडिएका ३७ वटा गाई बस्तुहरुलाई व्यबस्थापन तथा संरक्षणका लागी घोराही उप-महानगरपालिकाद्वारा संचालित वडा नम्बर २ मा रहेको “चकलीघाट गौशालामा” पठाईएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता डिएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिनु भएको छ ।

