
Gsbr-6
Pbu
Usbl-7
Csbg-7
Gsbg-3
Msbg-2
Jsbr-3
Rksr-7
ksbl-7
Jsbg-7
काठमाडौं । न उनी भैंसी पाल्ने बलराम हुन्, न जँड्याहा । तर, यही दुई उपमाले उनी सर्वत्र चिनिए । एउटा यस्तो समय थियो, जतिबेला टेलिशृंखलादेखि सिनेमासम्म ‘जँड्याहा पात्र’ चाहिएमा कमल गाउँलेको खोजी हुन्थ्यो । के उनी जँड्याहा थिए ? होइन । बरु कमलको अभिनय चाहिं कमालको थियो । रक्सीले टिल्ल भएको अभिनय उनले कति स्वाभाविक […]
दाङ । जिल्ला प्रहरी कार्यालय दाङले प्रहरीले बहुमुल्य कस्तुरीको बिना सहित दुईजनालाई पक्राउ गरेको छ । कस्तुरी बिना र चितुवाको छालासहित पक्राउ परेका ब्यक्तिहरुलाई जिल्ला प्रहरी कार्यालय दाङले सोमबार पत्रकार सम्मेलन गरेर सार्बजनिक गरेको छ । उनीहरुलाई घोराहीको होटेल टुडे प्लाजाबाट कस्तुरीको बिना सहित घोराही ७ का मोहन बुढा र प्युठानका मदन केसीलाई भदौ ५ […]
दाङ । नेपाली कांग्रेसका युवा नेता तथा प्रतिनिधिसभा सदस्य प्रकाश स्नेही रसाइलीले लोकतन्त्र र संविधानको रक्षार्थ बर्तमान सरकारले अध्यादेश ल्याएको बताएका छन् । नेपाली कांग्रेसका आमन्त्रित केन्द्रिय सदस्य तथा पूर्व सांसद कृष्णकिशोर घिमिरेको आमाको निधनमा श्रद्धान्जली दिन दाङ आएका रसाईलीले लमहीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सो कुरा बताएका हुन् । ‘हिजो केपि वलीले ल्याएको अध्यादेश […]
रोल्पा । रोल्पामा आफ्नै ६० वर्षीय बुबा लक्षिमन दमाईलाई कुटपिट गरी हत्या गरेको अभियोगमा छोरालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार पक्राउ पर्नेमा त्रिवेणी गाउँपालिका वडा नम्बर ४ बागखुर बस्ने २५ वर्षीय टेकबहादुर नेपाली रहेका छन् । आइतबार राति घरायसी झै-झगडामा नेपालीले आफ्नै बुवालाई कुटपिट गर्दा मृत्यु भएको भन्ने खबर प्राप्त […]
दाङ । देउखुरीको गढवा–६ हाँसीपुरकी ८४ वर्षिय बयोबृद्ध आमा कला सुवेदीले सम्मान कार्यक्रममा आशिष दिदै भन्नु भयो–नातिहरु डाक्टर बनेर हाम्रो उवार गर्न आए । गाउँका नातिहरुले डाक्टर पढ्नका लागि एमबिबिएसमा नेपाल सरकारको कोटाबाट नाम निकालेका हुनाले हामीलाई खुसी लागेको छ–उहाँले भन्नु भयो । आज हाम्रो छाति खुसीले फुलिएको छ–डाक्टर भएर गाउँकै सेवामा आउनु । हामी […]
१. कामको कुनै सिमा नहुने,२. हाकिम संग सिधा नजर जुदाउन नहुने,३. मनमा पीडा बोकि मीठो मुस्कान दिदै सेवा दिनु पर्ने,४. डिउटिको समय सिमा नहुने,५. दिन र रात ब्यूझिरहनु पर्ने,६. जनता र आफुभन्दा माथिल्लो हाकिमको गालि र अपमान सहनु पर्ने,७. अपराधी संग(peace model) को सिद्धान्त अनुसार हजुरहजुर गर्दै सोधपुछ गर्नुपर्ने,८. गृह जिल्ला तथा आफ्नै समुदायमा कार्यसम्पादन […]
काठमाडौं । नेपाली कांग्रेसमा क्रियाशील सदस्यता टुंग्याउन अन्तिम रस्साकस्सी चलिरहेका बेला निर्वाचन समिति भने महाधिवेशनको तयारीमा जुटेको छ । मंसिर ९–१३ सम्म १४ औं महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको कांग्रेसले आइतबार साँझसम्म क्रियाशील सदस्यताको टुंगो लगाएको छैन । सभापतिले क्रियाशील सदस्यता रुजु गरिसकेपछि अन्तिम नामावली निर्वाचन समितिलाई बुझाउनुपर्छ, त्यसपछि मात्रै कांग्रेसमा महाधिवेशन प्रक्रिया शुरु […]
दाङ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । आज रक्षाबन्धन अर्थात जनैपूर्णिमा, नाडीमा डोरी बाँधेर र नयाँ जनै लगाएर मनाइँदै छ । आज मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरी वैदिक परम्पराको […]
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर १ पटौली नाकाका हेमराज गिरी सुकाएको संकास्पद ८ केजी मासु सहित रंगे हात पक्राउ परेका छन् । शनिबार एक जना नाबालक बच्चालाई साथमा लिएर नाकाबाट सुकुटी बोकी जंगलको बाटो भएर आउँदै गरेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङले गिरीलाई रंगे हात राजपुरको माररी खोलाबाट पक्राउ गरेको हो […]
दाङ । रुकुम-पश्चिमको आठबिसकोट नगरपालिका- ९ बटला (सुन्दरपानी) की २८ वर्षीया धर्माकुमारी बटाला बिहीबार बेलुका साढे ५ बजे ३२ महिनाको छोरा किरण बटलासहित राडी भन्ने ठाउँबाट ना ३ ख ३७८८ नम्बरको नाइट बस चढिन् । बस चढेपछि धर्माकुमारीले त्यसको जानकारी श्रीमानलाई दिइन् । बाँकेको नेपालगञ्जमा रहेका श्रीमान दलबहादुर बटालासँग सल्लाह गरि उपचारका लागि भनेर धर्माकुमारी […]