पत्रकार गुप्ताद्वारा जन्मदिनको अवसरमा रक्तदान

दाङ । दाङका पत्रकार सन्तोष कुमार गुप्ताले रक्तदान गरेका छन् । आफ्नो ३२ औं जन्म दिनको अवसरमा पत्रकार गुप्ताले नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा केन्द्र लमहीमा पुगेर रक्तदान गरेका हुन् । रक्तदान जीवन दान भन्ने कुरालाई आत्मसाथ गर्दै समाजमा सामाजिक कार्य गरौं भन्ने सन्देश पुगोस भनेर आफुले रक्तदान गरेको पत्रकार गुप्ताले बताए। जन्म दिनमा […]

नियन्त्रणमा नआएको पञ्जशिर उपत्यकामा तालिबानको भीषण युद्ध

काठमाडौं । अफगानिस्तानमा तालिबानको नियन्त्रणमा नआएको एक मात्र प्रान्त पञ्जशिरमा तालिबान र स्थानीय नेशनल रेसिस्टेन्स फ्रन्ट (एनआरएफ)बीच भीषण युद्ध चलिरहेको छ । तालिबानले उक्त प्रान्तको केही भागलाई आफ्नो नियन्त्रणमा लिएको र एनआरएफतर्फ ठूलो क्षति पुगेको दाबी गरेको छ । यद्यपि एनआरएफले भने यो उपत्यकाको सबै प्रवेशद्वारमा आफ्नो बलियो उपस्थिति रहेको र तालिबानका सयभन्दा धेरै लडाकु […]

पुस्तकालयद्वारा गढवा गाउँपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण

दाङ । देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोतकेन्द्रले गढवा गाउँपालिकालाई कोभिड प्रतिकार्यका लागि बिहीवार स्वास्थ्य समाग्रीहरु प्रदान गरेको छ । एएसबि जर्मनिको सहयोगमा रिड नेपालद्धारा संचालित कोभिड–१९ आकस्मीक बिपद् प्रतिकार्य परियोजना मार्फत स्वास्थ्य सामाग्रीहरु प्रदान गरिएको पुस्तकालयका अध्यक्ष गिरिराज भट्टले जानकारी दिनुभयो । बिहिवार गाउँपालिकामा आयोजित एक कार्यक्रमका बिच पुस्तकालयका अध्यक्ष गिरिराज भट्ट,कोषाध्यक्ष ओभा पाठक र […]

दाङमा सिस्ने खोलाले गाडी बगाउँदा चार जनाको मृत्यु

दाङ । दाङको घोराही-लमही सडक खण्डमा पर्ने सिस्ने खोलाले गाडी बगाउँदा चार महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। नेपालगन्जबाट घोराही आउँदै गरेको प्रदेश ३-०१-०२४ च ४४४० नम्बरको कार गए राति खोलाले बगाउँदा उक्त गाडीमा सवार घोराही १३ कि नितामाया मगर,सुशीला श्रेष्ठ , घोराही १४ का राधा कुँवर र बिमला केसीको मृत्यु भएको […]

आम्दा नेपालद्वारा गढवाका दुई स्थानमा गाउँघर क्लिनीक शिलान्यास

दाङ । आम्दा नेपालद्धारा बिहिवार गढवा गाउँपालिकाका दुई स्थानहरुमा गाउँघर स्वास्थ्य क्लिनीकको शिलान्यास गरिएको छ । गढवा गाउँपालिकासंगको समन्वय र सहकार्यमा बिगत तिनबर्ष अगाडी देखि स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको आम्दा नेपालको मातृशिसु स्वास्थ्य परियोजनाले गढवा ६ को दुर्गम स्थान खबरीखुटी र वडानं. ५ को कक्रहवामा गाउँघर स्वास्थ्य क्लिनीक भवन बनाउन सुरुवात गरेको कार्यक्रम प्रबन्धक […]

भदौ ३० गतेदेखि कक्षा १२ को परीक्षा सञ्चालन हुने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा भदौ ३० गतेदेखि सञ्चालन गर्ने भएको छ । यसअघि स्थगित परीक्षा भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन हुने बोर्डले सूचना मार्फत जानकारी दिएको छ । यसअघि गत साउन ३१ देखि भदौ ९ गतेसम्म परीक्षा तालिका सार्वजनिक गरिएको थियो । तर कोरोना भाइरस संक्रमण बढेको भन्दै […]

नर्भिक अस्पताल काठमाडौंमा उपचाररत कलाकार निशा घिमिरेको मृत्यु

काठमाडौं । काठमाडौंको नर्भिक अस्पतालमा उपचाररत मोडल तथा कलाकार निशा घिमिरेको मृत्यु भएको छ । उनको उपचारका क्रममा बुधबार साँझ ६ः५१ बजे मृत्यु भएको अस्पतालले विज्ञप्तिमार्फत जनकारी दिएको छ । ‘अस्पतालको सीसीयूमा लगातार राखी उपचार गरिएको र नर्भिकले गरेका सबै प्रयासका बाबजुद मोडल घिमिरेको निधन हुन पुगेकोमा हामी अत्यन्त दुःखी भएका छौं’ नर्भिक अस्पतालका प्रमुख […]

एमालेको गढवामा प्रशिक्षण,५२ जना एमालेमा प्रबेश

दाङ । नेकपा (एमाले) गढवा–१ र युवासंघ नेपालको संयुक्त आयोजनामा बुधवार गढवा–१ जुरौनी पार्कमा प्रशिक्षण भेला सम्पन्न भएको छ । राष्ट्रिय युवासंघ नेपाल गढवा १ का अध्यक्ष सम्भू श्रेष्ठको अध्यक्षता र एमाले लुम्बिनी प्रदेश सदस्य सहजराम यादवको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा ५२ जनाले बिभिन्न पार्टी परित्याग गरि एमालेमा प्रबेश गरेको एमाले गढवाले जनाएको छ ।कार्यक्रममा […]

नेपाली कांग्रेसको अधिवेशन सबै वडामा भदौ १८ गते नहुने

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको कार्यतालिका अनुसार भदौ १८ गते देशभरका सबै वडामा अधिवेशन नहुने भएको छ । क्रियाशील सदस्यतासम्बन्धी विवाद नटुंगिदा एक दर्जन भन्दा बढी जिल्लामा कार्यतालिका अनुसार वडा अधिवेशन नहुने भएको हो । कांग्रेसमा नेताहरुबीच भदौ १८ गते नै देशभर वडा अधिवेशन गर्ने समझदारी भएको थियो । वडा अधिवेशन सुरु हुन […]

लुम्बिनी प्रहरी जवान आधारभूत तालिमका ३ सय,९६ जना प्रशिक्षार्थीहरु दीक्षित

दाङ । लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवलको दीक्षान्त समारोहमा लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक डिआइजी मुकुन्द राज आचार्यले प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नु भएको छ । उक्त तालिम केन्द्रबाट ३ सय ९६ जना प्रशिक्षार्थीहरु दीक्षित भएका छन् । साथै लुम्बिनी प्रदेश दंगा नियन्त्रण प्रहरी गण सुनवल नवलपरासीको दीक्षान्त समारोहमा संघीय […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]