
Rksr-7
Msbg-2
Gsbg-3
Csbg-7
ksbl-7
Jsbg-7
Pbu
Gsbr-6
Usbl-7
Jsbr-3
दाङ । अमेरिकी सहस्राब्दी बिकास निगम मिलेनिएम कर्पोरेशन( एमसिसि) र इण्डो प्यासिफिक स्ट्राटेजी ( ष्उक ) नेपाल राष्ट्रका लागि घातक हुने मंगलबार देउखुरीको गढवामा आयोजित नागरिक अगुवाहरुको एक कार्यक्रममा बताइएको छ । नागरिक समाज देउखुरीको संयोजन र गढवाको आयोजनामा वर्तमान परिबेशमा नागरिक समाजको भूमिका लगायत समसामयिक बिषयको अन्तरक्रियामा बोल्ने नागरिक अगुवाहरुले यस्तो बताएका हुन । […]
दाङ । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल सुपरिटेन्डेन्ट डा. विनोद सिंहलाई कालोमोसो दलेको आरोप लागेका सर्जन परियारले प्रहरीमा आत्मसमर्पण गरेका छन् । कालोमोसो दलेर फरार रहेको परियारले मंगलबार आफैं जिल्ला प्रहरी कार्यालय दाङमा गएर आत्मसर्मपन गरेका हुन् । प्रहरी समक्ष आत्मसर्मपन गर्नु भन्दा पहिले फेसबुकमा आफूलाई प्रहरीले झूटो मुद्दा लगाएको भन्दै हिरासतभित्र भोकहड्ताल गर्ने बताएका […]
काठमाडौं । आगामी भदौ २० गतेदेखि काठमाडौंका दुई वटा लाइसेन्स कार्यालयले सवारी चालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक (ट्र्रायल) परीक्षा पुन सुरु गर्ने भएका छन् । कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै गत वैशाख १६ गतेबाट देशभर लाइसेन्सको परीक्षा बन्द भएको थियो । यातायत व्यवस्था विभागका प्रवक्ता लोकनाथ भुसालका अनुसार भदौ २० गतेपछि क्रमैसँग देशभरका लाइसेन्स […]
दाङ । देउखुरीको लमही बजारमा भायानेटको २८औं शाखा कार्यालय उद्घाटन भएको छ । कार्यालयको लमही नगरपालिकाका उपप्रमुख देबका बेल्बासेले उद्घाटन गरेकी हुन् । भायानेटको उद्घाटन गर्दै उपप्रमुख बेल्बासेले ईन्टरनेटको दुनियाँमा दैनिक जसो नेटको कम्पनीहरु थपिदै जानु अत्यन्तै खुसीको कुरा भएको बताइन् । ‘‘संख्यात्मक हिसाबले भन्दा पनि गुणात्मक रुपमा सेवाग्राहीलाई सेवा दिन सक्नु नै मुख्य चुनौती […]
दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले बजारमा सवारी साधन पार्किङ गर्नका लागि पार्किङ स्थल ब्यबस्थित गर्न थालेको छ । बजारमा जथाभावी मनपरी रुपमा पार्किङ गर्न थाले पछि जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले यस्तो अभियान थालेको हो । साथै मनपरी पार्किङ गर्ने गाडीहरूलाई कार्बही तथा जरिवाना गर्न थालेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ […]
पोखरा । रोल्पा-पोखरा सम्पर्क समाज कास्कीले आफ्नो २४ औं साधारणसभा तथा छैठौं महाधिवेशन गरेको छ । महाधिवेशनबाट पूर्णबहादुर पुनमगरको नेतृत्वमा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ । समितिको उपाध्यक्षमा मनसरा बुढामगर, सचिवमा रामकुमार बुढामगर, सहसचिवमा रमेश विक, कोषाध्यक्षमा तीर्थराज घर्तीमगर चयन भएका छन् । त्यस्तै,सदस्यहरुमा मेनका पुनमगर, फर्की घर्तीमगर, घनपति बुढा र पूर्णबहादुर पुनमगर […]
बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेमा एसपी श्याम कृष्ण अधिकारी आएको २ महिनामा चोरी तस्करी नियन्त्रणमा १ करोड ४० लाख राजस्व राज्यलाई उपलब्ध भएको र दोषी नउम्कियोस् र निर्दोषले अनाहकमा कहिल्यै पनि सजाय नपाओस् भन्ने सोचका साथ काम गर्ने एसपी अधिकारीले बाँकेमा सक्रियता बढाएका छन् । नेपाल प्रहरीमा अब्बल प्रहरी अधिकारीको छवि बनाएका एसपी अधिकारीले […]
दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ६ हाँसिपुरको पौरखि युवा समूहद्वारा शनिवार गढवा–८ स्थित रामजानकी मन्दिरलाई सामाग्री सहयोग गरिएको समूहका अध्यक्ष टोपलाल सुवेदी(सागर) ले जानकारी दिनुभएको छ । समूहका पदाधिकारी सुवेदी र कमल आचार्य लगायतको टोलीले मन्दिर परिसरमा एक कार्यक्रमको आयोजना गरि १० थान कुर्सी प्रदान गरेको मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष बिएम रत्न तुलाधरले […]
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरूको जारी अनशन आज तोडिने भएको छ । क्रियाशील सदस्यता सूची सार्वजनिक गर्नुपर्ने, जिल्ला सभापतिको उम्मेदवारका बारेमा बनाइएको दोहोरो मापदण्ड खारेज गर्नुपर्ने लगायतका माग राखेर जिल्ला सभापतिहरु चार दिनदेखि रिले अनशनमा छन् । शुक्रबार साँझ सभापति शेरबहादुर देउवाले माग सम्बोधन गर्ने बताएपछि जिल्ला सभापतिहरुको रिले […]
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कायममुकायम प्रधानसेनापति प्रभुराम शर्मालाई प्रधानसेनापतिमा नियुक्त गरेकी छिन् । नेपालको संविधानको धारा २६७ को उपधारा ( ५) बमोजिम मन्त्रीपरिषद्को सिफारिसमा हाल नेपाली सेनाको कायममुकायम जिम्मेवारी सम्हाल्दै आएका बालाधिकृत रथी प्रभुराम शर्मालाई प्रधानसेनापतिमा नियुक्त गरेकी हुन् । प्रधानसेनापति पूर्णचन्द्र थापाको तीन वर्षे पदावधि आउँदो भदौ २४ गते समाप्त हुँदैछ । पदावधि […]