
Sds
Ksm
Mbdvs
Gmk
Anm
Gisld
Rbs
mbd
Pbu

Ssm
nsb
Rgs
Asm
Ggd
Pvg
Bbbpu
Bbu
Vor
Sbs
Ksm
Tsm
Rgu
Rsb
Rgu
Wsp
Sls
Hal
Gst

Rmb
Jmb
Rpp
Ptm
Pls
Bml
Gsb
Syp
sab
Abd
Mks
Jmb
bbt
दाङ । दाङको घोराही-लमही सडक खण्डमा पर्ने सिस्ने खोलाले गाडी बगाउँदा चार महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।
नेपालगन्जबाट घोराही आउँदै गरेको प्रदेश ३-०१-०२४ च ४४४० नम्बरको कार गए राति खोलाले बगाउँदा उक्त गाडीमा सवार घोराही १३ कि नितामाया मगर,सुशीला श्रेष्ठ , घोराही १४ का राधा कुँवर र बिमला केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी मुकुन्द रिजालले जानकारी दिए।
त्यस्तै उनीहरू सबै गाडी सँगै बगेका थिए। दुइ जनाको राति नै शव निकालिएको थियो भने बेपत्ता भएका २ जनाको भने आज बिहान शव भेटिएको प्रहरीले जनाएको छ। वर्षाका कारण सिस्ने खोलामा गए राति ठूलो बाढी आएको थियो ।
