
ksbl-7
Usbl-7
Msbg-2
Csbg-7
Jsbg-7
Jsbr-3
Gsbg-3
Pbu
Rksr-7
Gsbr-6
काठमाडौं । रामेछापमा सवारी जीप दुर्घटना भएको छ । बिहिबार बिहान ६ बजेतिर मन्थली नगरपालिका वडा नम्बर ६ हात्तीटार नजिकै जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक जना बालक घाइते भएका छन् । काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको प्रदेश ३-०१-०२३ च ३५१३ नम्बरको बोलेरो जीप खुर्कोट-मन्थली सडकखण्डको हात्तीटार भीरबाट करिब तीन सय मिटर […]
काठमाडौं । नेपाल सरकारले चीनबाट खरिद गरेको ४४ लाख डोज कोरोनाविरुद्धको भेरोसेल खोप लिन आज नेपाल एयरलाइन्सको विमान चीन जाँदै छ । त्यस्तै खोख भोलि नेपाल आइपुग्ने छ । सरकारले चीनसँग पछिल्लो पटक ६० लाख डोज भेरोसेल खोप खरिद गरेको थियो । जसमध्ये १६ लाख डोज खोप भदौ ४ र ५ गते नै आइसकेको छ […]
काठमाडौं । गृह मन्त्रालयले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी काज सरुवामार्फत परिवर्तन गरेको छ । बुधबार गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रीस्तरीय निर्णयबाट प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेका हुन् । त्यस्तै ललितपुरका सीडीओ ढुण्डीराज निरौला गृह मन्त्रालयमा सरुवा भएका छन् र उनको ठाउँमा सहसचिव घनश्याम उपाध्याय पठाइएका छन् । गुल्मीकी सीडीओ रुद्रादेवी शर्मा भक्तपुरमा सरुवा भएकी छन् […]
दाङ । राप्ती गाँउपालिका पुर्वाधार विकास तथा भवन नियमन शाखाको प्रगति समिक्षा गरिएको छ । गत वर्षको वार्षिक प्रगति समिक्षा गर्दै यस आर्थिक वर्षमा शत प्रतिशत उपलब्धि हासीलगर्न योजनाबद्ध तरिकाले कार्य सञ्चालन गर्न सुझाव समेत प्रदान गरिएको छ । इन्जिनियर अशोक बेल्वासेले प्रस्तुत गर्नु भएको प्रगति प्रतिबेदन अनुसार गत आर्थिक वर्षमा कोभिड १९ को प्रभावका […]
दाङ । बुधबारदेखि कक्षा १२ को परीक्षा सुरु भएको छ । दाङबाट ९६५१ परीक्षार्थीले कक्षा १२ को परीक्षा दिदै छन् । ९ हजार ३१ जना नियमित र ६ सय २० जना आंशिक तर्फका परीक्षार्थी परीक्षामा सहभागी भएको राष्ट्रिय परीक्षा बोर्ड दाङ शाखाका प्रमुख रामलाल खड्काले जानकारी दिनु भयो । त्यसैगरी परीक्षा असोज ८ गतेसम्म संचालन […]
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर–२ सोमइथान बस्ने सुकलाल बिश्वकर्मा शिक्षण पेशा छोडेर आरन पेशामा जिवन खोज्दै हुनुहुन्छ । शिक्षण छोडेर आरन पेशामा लागेको सुन्दा सबैलाई पत्यार नलाग्न सक्छ तर बिश्वकर्मालाई बिहानै उठेदेखि राती ९ बजेसम्म फलाम पिटेर खुकुरी बनाउन र पायन हेर्न भ्याइ–नभ्याई छ । २०४९ सालमा राजपुर–२ मा सोमइ प्राबि स्थापनामा आफै […]
बाँके । राष्ट्रिय निकुञ्ज बाँके क्षेत्रमा रातको समयमा पैदल साइकल मोटरसाइकलमा यात्रा गर्न रोक लगाइएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत् निकुञ्जको कोहलपुर-शिवखोला सडकखण्डमा अर्को सूचना जारी नहुँदासम्म मंगलबार ७ बजेदेखि विहान ६ बजेसम्म पैदल, साइकल र मोटरसाइकलमा यात्रा गर्न बन्द गरिएको बाँके प्रशासनले जनाएको छ । त्यस्तै अन्य समयमा पनि निकुञ्जद्वारा तय गरिएको व्यवस्था […]
काठमाडौं । नयाँ सरकार गठन भएको मंगलबार ६२ दिन पुग्यो । असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका शेरबहादुर देउवाले सोही दिनमा ४ जनालाई मन्त्री नियुक्त गरेका थिए । तर सरकारले अहिलेसम्म प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको छैन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री देउवा र चार मन्त्रीहरुले सम्पत्ति विवरण बुझाइसकेका छन् । […]
बुटवल । लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री शंकर पोखरेलसहित ४ जनाविरुद्ध सांसद विमला कुमारी खत्रीले अपहरण तथा शरीर बन्धकसम्बन्धि किटानी जाहेरी दिएकी छिन्। साउन १५ गतेदेखि ५ दिनसम्म पोखरेल मुख्यमन्त्री रहँदा दाङबाट ल्याएर बन्धक बनाएकोले अपहरण तथा शरीर बन्धकसम्बन्धि कानुनअनुसार कारबाहीको माग गर्दै माओवादी सांसद खत्रीले सोमबार किटानी जाहेरी दिएकी हुन्। उनले जाहेरीमा तत्कालीन मुख्यमन्त्री शंकर […]
दाङ । गढवा गाउँपालिकाको आर्थिक सहयोग र गढवा गाउँपालिका स्तरीय वाल संजालको आयोजनामा देउखुरीको गढवामा विविध कार्यक्रमका साथ ५७ औं राष्ट्रिय वालदिवस सम्पन्न भएको छ । समृद्ध राष्ट्रको मूल आधार–सुरक्षा र मुस्कान सहितको वाल अधिकार भन्ने मुल नाराका साथ पालिका स्तरीय वाल संजालका अध्यक्ष निजाम खानको अध्यक्षता र गढवा गाउँपालिकाका उपाध्यक्ष शान्ती चौधरीको प्रमुख आतिथ्यमा […]