लमहीमा टिभिएसको नयाँ शोरुम संचालनमा

दाङ । देउखुरीको लमहीमा टिभिएस कम्पनीको नयाँ शोरुम संचालनमा आएको छ । शुक्रबार लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीले रिवन काटेर उक्त शोरुमको उद्घाटन गर्नु भएको हो । सो शोरुमको उद्घाटन गर्दै नगर प्रमुख केसीले शोरुमका संचालकलाई हार्दिक बधाई एवं सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो । शोरुममा टिभिए ब्राण्डका मोटरसाईकल र स्कुटरहरु उपलब्ध रहेको शोरुमका […]

आज दाङमा ७ जना कोरोना पुष्टि

दाङ । दाङमा आज थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा २५ जनाको पिसिआर र विभिन्न स्थानिय तहमा ७ जनाको एन्टीजेन परिक्षण गर्दा एक महिला र ६ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । आज कोरोना पुष्टि हुनेमा घोराहीका ४ जना, राप्तीका २ जना र तुलसीपुरका एक जना […]

जीवन स्तर बदलीएकी एक बेसाहारा महिला मजदुरबाट मालिक बनेकी लक्ष्मी

दाङ । देउखुरीको गढवा गाउँपालिका वडानं.२ महदेवा निवासी लक्ष्मी चौधरी केही बर्ष पहिले मजदुरी गरेर जिविका चलाउनु हुन्थ्यो । एक छोरी र २ छोरा जन्मिएपछि लक्ष्मीका श्रीमानले उहाँलाई छोडेर अर्कि श्रीमति बिहेगरी अन्यत्रै जानुभयो । छोराछोरीहरुलाई पढाउने र घरखर्च तथा नाना–चाचा को जोहो गर्न दिनभर अर्काको मजदुरी गरेर लक्ष्मीले दिनचर्या गुजार्न बाध्य हुनुभयो ।श्रीमानले अर्कि […]

झरी वर्षामा पनि ट्राफिक प्रमुख:भण्डारी र वडा प्रहरी प्रमुख :खड्का दुर्घटना न्यूनीकरणमा

बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके र वडा प्रहरी कार्यालय नेपालगन्जको समन्वयमा ट्राफिक प्रहरी,जनपद प्रहरी तथा नगर प्रहरी समेतको संयुक्त टोलीले झरी बर्षामा जिल्ला ट्राफिक प्रमुख राजु भण्डारी र वडा प्रहरी प्रमुख डिल्ली खड्का नगर प्रहरी लागएतले बाँके जिल्लाको नेपालगंज स्थित नेपाल भारत सिमाना जमुना,चारबाहिनी चोक,भेरी अस्पताल अगाडि चोक,गणेशमान चोक,बिपी चोक लगायतका विभिन्न स्थानहरुमा […]

आज भगवान विश्वकर्मा पूजा एवं वास्तु दिवस कालिगडद्वारा पुजागरि मनाउँदै

काठमाडौं । कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालिगडले विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस मनाउँदैछन् । त्यसैगरी विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेषरूपमा सजाएर मजदुरलाई समेत सहभागी गराएर यो दिवस मनाइन्छ । बालुवा वा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति वाग्मती मुहानस्थल […]

एमालेका अध्यक्ष ओलीद्वारा सरकारलाई चेतावनी : प्रतिवादमा उत्रिन बाध्यकारी अवस्थामा नपुर्‍याऊ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शान्तिपूर्ण आन्दोलनमा दमन गरेर जनतालाई नजिस्काउन सरकारलाई चेतावनी दिएका छन् । काठमाडौं जिल्लास्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले शान्तिपूर्ण प्रदर्शनमा सरकारले दमन गरेको बताए । आफू सरकारमा बस्दा शान्तिपूर्ण जुलुसमा लाठी समेत नहानेको उनको दाबी छ । तर नयाँ सरकार बन्नासाथ शान्तिपूर्ण रुपमा बोल्न समेत नदिएको ओलीको […]

सिक कबावमा जीवन रोज्दै राजपुरका राजकुमार

दाङ । भारतको नयाँदिल्लीमा काम सिकेर ४ बर्ष अगाडी स्वदेश फर्किएका राजपुर गाउँपालिका–४ दुलैयाका राजकुमार बिश्वकर्माले अहिले सिक कबाव बनाउने पेशामा लाग्नुभएको छ । सिक कबावमा जिवन रोज्दै बिश्वकर्माले १२ लाखको लगानीमा मसिन औजार खरिद गरेर दाङ जिल्लामै पहिलो पटक जिल्लाको दुर्गम स्थान मानिने राजपुरको दुलैया स्थित आफ्नै घरमा फेक्ट्री खोल्नु भएको छ । भारतको […]

प्रहरीद्वारा अबदेखि ओखलढुङ्गामा टिकटक लगायत मनोरञ्जनका एप चलाउन प्रतिबन्ध

ओखलढुङ्गा । ओखलढुङ्गामा प्रहरीले टिकटक लगायत मनोरञ्जनका एप चलाउन नपाउने भएका छन् । सामाजिक रूपमा उत्तरदायी बनेर समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने भन्दै जिल्ला प्रहरी कार्यालयले जिल्लामा कार्यरत सबै प्रहरीलाई टिकटकलगायतका मनोरञ्जनमा व्यस्त नहुन निर्देशन दिएको हो । यस्तै जिल्ला प्रहरी कार्यालयका प्रमुख गोविन्दराज काफ्लेले प्रहरी कर्मचारीलाई सामाजिक सञ्जालको सदुपयोग गर्न निर्देशन दिएका छन । […]

होलिडे बजेट लम्बिए सरकारी अस्पतालको सेवा प्रभावित हुन सक्ने

काठमाडौं । अघिल्लो सरकारले ल्याएको बजेट अध्यादेशको म्याद सकिएको र अहिलेको सरकारले संसदमा पेश गरेको प्रतिस्थापन विधेयक तत्काल पारित नभएकाले देश बजेटविहीनताको अवस्थामा प्रवेश गरेपछि अत्यावश्यक सेवा प्रवाह गर्ने क्षेत्र समेत प्रभावित हुने देखिएको छ । विधेयक पास नहुन्जेलसम्म सरकारी कोषबाट खर्च गर्न नपाइने भएकाले सरकारी कोषबाट सञ्चालन भइरहेका अस्पतालहरुको सेवा प्रभावित हुने देखिएको हो […]

लमही नगर सभापतिको दाउँमा बुढाथोकी र चौधरी कसले मार्ला बाजी

दाङ । तस्बिरमा देखिएका यी दुई नेता आफैमा मजबुती नेताका रुपमा परिचित छन् । यिनै दुई नेता दाङको लमही नगर सभापति पद हाँक्ने दाउँमा रहेका छन् । नेपाली काँग्रेसको १४ औ महाधिबेशनका लागि लमही नगरको सभापति पदमा आपसमा भिड्ने भएका हुन् । काँग्रेसको राजनितिमा वर्षौं पहिलेदेखि होमिएका यी दुई नेता बीचको प्रतिस्पर्धा भने चानचुने हुने […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]