
Usbl-7
Gsbr-6
Msbg-2
Csbg-7
Jsbg-7
Rksr-7
Pbu
Gsbg-3
Jsbr-3
ksbl-7
दाङ । घोराही सगरमाथा सिमेन्ट उद्योगले लामो समयदेखिको विद्युत् महशुल तिरेको छैन । उद्योगको नाममा एक अर्ब १३ करोड रुपैयाँ विद्युत् बक्यौता रहेको नेपाल विद्युत प्राधिकरण घोराही शाखाले जनाएको छ । पटकपटक बक्यौता तिर्न निर्देशन दिए पनि उद्योगले बक्यौता भुक्तानी गर्न अटेरी गरेको कार्यालय प्रमुख अमितकुमार कर्णले बताए । त्यस्तै उद्योगका लागि लमहीबाट आएको डेडिकेटेड […]
दाङ । देउखुरी राजपुर गाउँपालिका वडा नम्बर २ स्थित जनज्योती माबीका प्रअ केशबराम यादवले आफुहरुप्रती अन्याय तथा ज्यादती गरेको र आफुहरु समस्यामा परेको भन्दै उक्त विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीले २१ बुदे समस्याहरु सार्वजनिक गरेका छन् । विद्यालयका शिक्षक एवम् राजपुर गाउँपालिका स्तरीय शिक्षक संघका अध्यक्ष योग बहादुर यादवको अध्यक्षमा २०७८ भाद्र ३१ गते बैठक […]
दाङ । नेपाल राष्ट्रिय शिक्षक संगठन(ल्ल्त्ब्) गढवाको अधिवेशन हालै सम्पन्न भएको छ । अधिवेशनले बासुदेव पाण्डेयको नेतृत्वमा १५ सदस्यिय (ल्ल्त्ब्) गढवाको सर्बसम्मत कार्यसमिति चयन गरेको संगठनका लुम्बिनी प्रदेश प्रतिनिधी मुक्ती प्रसाद शर्मा अधिकारीले जानकारी दिनु भएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन दाङका अध्यक्ष दामोदर बस्नेतको प्रमुख आतिथ्यमा देउखुरीको लमहीमा आइतवार सम्पन्न अधिवेशनमा लमही नगरपालिकाका […]
दाङ । राजपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद खनाललाई सोमबार गाउँपालिकाले एक कार्यक्रमको बीचमा भव्य सम्मान गर्दै बिदाई गरेको छ । गाउँपालिका अध्यक्ष लोकराज केसी,उपाध्यक्ष धनपती देवी यादव लगायत जनप्रतिनिधि, कर्मचारीको बाक्लो उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृत खनाललाई टीका एवं मायाको चिनो प्रदान गर्दै बिदाई गरिएको हो ।खनाल चितवनको मालपोत कार्यालयमा सरुवा भएर जान लाग्नु भएको […]
बाँके । जिल्ला बहराईज रुपैडिहा भारतबाट नम्बर नखुलेको बुलेट मोटरसाइकल भारतीय प्रहरी रुपैडिहाले आवश्यक खोजतलास लागि जानकारी आएकोमा ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरी टोलीले सोमबार बाँके नेपाल गन्ज उपमहानगरपालिका १५ नयाँ बस्तीबाट बेवारीसे अवस्थामा फेला पारी सम्बन्धीत भारतिय प्रहरीलाई उक्त मोटरसाइकल जिम्मा लगाएको छ ।
दाङ । देउखुरीको राजपुर गाउपालिका वडा नम्बर ३ भैसहवा र खरदरियाका अति बिपन्न वर्गका ५० घर धुरीलाई जनही २५,००० हजारका दरले आर्थिक वितरण गरिएको छ । नेपाल रेड्क्रस सोसाइटी दाङ जिल्ला शाखाद्वारा संचालित (इनकोर) कार्याक्रम मार्फत सोमबार दुई गाउँका ५० घरधुरीलाई जिविकोपार्जन गर्नको लागि जनही २५,००० हजारका दरले जम्मा १२ लाख ५० हजार नगद आर्थिक […]
काठमाडौं । सर्वोच्च अदालतले विदेशी सहयोगमा सञ्चालित विकास आयोजनाबारे नकारात्मक टिप्पणी गरेकै आधारमा कसैलाई कारबाही नगर्न अन्तरिम आदेश दिएको छ । अधिवक्ता प्रवेश केसी र आतिश कार्कीले दायर गरेको रिटमा न्यायाधीश मीरा खड्का र तेजबहादुर केसीको संयुक्त इजलासले सोमबार गृह मन्त्रालयको १८ भदौको सूचनाका आधारमा कसैलाई कारबाही नगर्न अन्तरिम आदेश दिएको हो । यस्तै मिलेनियम […]
काठमाडौं । संविधान दिवसको अवसरमा महिला नेतृ वरिष्ठ सामाजिक अभियानता सोभा पाठक सम्मानित भएकी छिन् । गणतन्त्र नेपालको पहिलो उपराष्ट्रपति परमानन्द झाले आईतबार के.सी.लाई सम्मान गर्नु भएको हो । महिला नेतृ वरिष्ठ सामाजिक अभियानता पाठक साथै विभिन्न सामाजिक संस्थामा आबद्ध भई सामाजिक सेवाको कार्यमा समेत अग्रसर रहँदै आएकी छिन् । उनी विभिन्न सामाजिक सम्मानबाट सम्मानित […]
दाङ । सोमवार दाङका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा १० जनाको पिसिआर परिक्षण गर्दा २ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । सोमवार कोरोना पुष्टि हुनेमा घोराहीका र राप्तीका एक÷एक जना रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ । त्यस्तै समेवार दाङका ५ जना कोरोना […]
बाँके । सशस्त्र प्रहरी बल बियोपी जमुनाहले भारतबाट भन्सार छलि भित्र्याइएको लत्ताकपडा तथा किराना सामान पक्राउ गरेको छ । नेपालगन्ज उपमहानगरपालिका १५ जमुनाह गाउँ नजिकैबाट बरामद गरिएको १ लाख ४५ हजार मूल्य बराबरको सो सामान थप कारवाहीका लागि सोमबार भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल जमुनाहका सूचना अधिकृत योगेन्द्र शाहीले जानकारी दिनु भयो।