
Ssbus
Sssbus1
Ssbus
Pbu
tssbus
nsm
ssbus
Ssbus
Gsl
Sssbus1

Rgs
Gst
nsb
Rgu
Sls
Pvg
Hal
Vor
Bbbpu
Asm
Ssm
Tsm
Wsp
Rgu
Ksm
Bbu
Ggd
Rsb
Sbs

bbt
Jmb
Syp
Rpp
Rmb
Ptm
Gsb
sab
Mks
Abd
Pls
Jmb
Bml
दाङ । नेपाल राष्ट्रिय शिक्षक संगठन(ल्ल्त्ब्) गढवाको अधिवेशन हालै सम्पन्न भएको छ । अधिवेशनले बासुदेव पाण्डेयको नेतृत्वमा १५ सदस्यिय (ल्ल्त्ब्) गढवाको सर्बसम्मत कार्यसमिति चयन गरेको संगठनका लुम्बिनी प्रदेश प्रतिनिधी मुक्ती प्रसाद शर्मा अधिकारीले जानकारी दिनु भएको छ ।
नेपाल राष्ट्रिय शिक्षक संगठन दाङका अध्यक्ष दामोदर बस्नेतको प्रमुख आतिथ्यमा देउखुरीको लमहीमा आइतवार सम्पन्न अधिवेशनमा लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसी,गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादव,नेकपा एमाले लुम्बिनी प्रदेशका सदस्य नारायण डीसी छम्पाली,शिक्षक नेताहरु मिनराज शर्मा,मुक्तीपसद शर्मा,शेरबहादुर डागी लगायतले अधिवेशन सफलताको शुभकामना दिनुभएको थियो ।
अधिवेशनले उपाध्यक्षमा राधा गौतम,सचिवमा बासुदेव बेल्वासे,सहसचिवमा रेश्मा योगी, कोषाध्यक्षमा हनुमान यादव र सहकोषाध्यक्षमा अमरदेवि चौधरीलाई निर्वाचित गरेको छ ।
त्यसैगरी सदस्यहरुमा रामबहादुर महतरा,बिरबहादुर चौधरी,मिना केसी,चुडामणि अधिकारी,बिष्णु बस्नेत,सविता ढुंगाना,साबित्रा चौधरी,प्रेम भण्डारी र अनिता महतरालाई निर्विरोध निर्वाचित गरेको संगठनले जनाएको छ ।
त्यसैगरी संगठनको लुम्बिनी प्रदेश सदस्यमा मुक्ति प्रसाद शर्मा,ज्ञानहरी रिजाल र सरिता बिष्टलाई चयन गरेको बताइएको छ । कार्यक्रमको संचालन शिक्षक पुर्णबहादुर वलीले गर्नुभएको थियो ।
