नेपाल राष्ट्र बैंकले आजदेखि नयाँ नोट साटिने, ३५ अर्ब बराबर सटही गर्ने तयारी

काठमाडौं । दशैंका लागि आजदेखि नयाँ नोट साट्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकले कोरोना भाइरसबाट बच्न जनस्वास्थ्यका मापदण्ड अपनाउँदै सर्वसाधरणका लागि नयाँ नोट साट्ने व्यवस्था मिलाएको हो । राष्ट्र बैंकबाट मात्रै नभएर बैंकहरुले आफैंले पनि आफ्ना ग्राहकहरुलाई नयाँ नोट सटहीको व्यवस्था गर्ने भएका छन् । वाणिज्य बैंकहरुले वितरण गर्नका लागि ४ अर्ब रुपैयाँका […]

अब विपद् प्रतिकार्य तालिम अनिवार्य रुपमा नेपाल सशस्त्र प्रहरीले लिनुपर्ने

काठमाडौं । सशस्त्र प्रहरी बलले अब भर्ती हुने अधिकृत, जुनियर अधिकृत तथा फलोअर्स क्याडेटका सबै सुरक्षाकर्मीलाई विपद् व्यवस्थापनसम्बन्धी तालिम अनिवार्य रूपमा दिने तयारी गरेको छ । सशस्त्र प्रहरीको मूल उद्देश्य नै विपद्मा परेका जनताको उद्धार गर्ने भएकाले अब भर्ती हुने सबै सुरक्षाकर्मीलाई विपद्सम्बन्धी तालिम अनिवार्य गर्न लागिएको हो । सशस्त्रका सबै तहको पाठ्यक्रम अब विपद्सम्बन्धी कोर्स अनिवार्य […]

भोलि प्रतिनिधिसभाबाट सरकारले विनियोजन विधेयक पास गर्ने तयारी

काठमाडौं । नेपाल सरकारले प्रतिनिधिसभाबाट भोलि सोमबार विनियोजन विधेयक पास गर्ने तयारी गरेको छ । सोही अनुसार संसद सचिवालयले तयारी गरेको छ । संसद सचिवालयका महासचिव भरतराज गौतमले विनियोजन विधेयकको मन्त्रालयगत एवं सचिवालय अन्तर्गतका विभिन्न शीर्षकहरुमाथि समूहीकृत छलफल गर्ने र मन्त्रालयगत रुपमा उठेका प्रश्नहरुको जवाफ दिने समय सभामुखले तोक्ने जानकारी सांसदहरुलाई गराएका छन् । संसद […]

दंगीशरण गाउँपालिकामा विविध कार्यक्रम गरी संविधान दिवस मनाईयो

दाङ । दंगीशरण गाउँपालिका युवा संजालले आज आईतवार संविधान दिवस मनाएको छ । संजाले आज दंगीशरण ३ हेकुली चौकमा दिप प्रज्वलन गरी संविधान दिवस २०७८ मनाएको हो । कार्यक्रमका प्रमुख अतीथि एंव दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले दिप प्रज्वलन गरी कार्यक्रमको सुरुवात गरेका थिए । कार्यक्रममा प्रमुख अतीथी चौधरीले नेपाली जनताको रक्षाका लागी बनाईएको संविधान […]

लमही बजार ब्यबस्थापन गर्न स्थानीय सरकारको भन्दा,उद्योग बाणिज्य संघको चासो

दाङ । देउखुरी उद्योग बाणिज्य संघ लमहीले लमही बजारमा गुडिरहेका ठेला लाई ब्यबस्थापन गर्न पहल सुरु गरेको छ । संघका अध्यक्ष खगेश्वर खनालको नेतृत्वमा आईतवार बजार ब्यबस्थापनका लागि हिडेको टोलीले स्थलगत अनुगमन एवम् निरीक्षण गर्दै ठेला व्यवस्थापन टहरा हटाउन निर्देशन गरेको हो । हाल लमही बजारमा नाला बाहिर सामान राखि व्यापार व्यावसायि र बजारमा ठेला […]

दाङमा ५० लाख बार्गेनिङ गर्ने ३ महिला पक्राउ

दाङ । जबरजस्तीकरणी मुद्धा दर्ता गरिदिने भन्दै आर्थिक लाभ लिन खोजेको अभियोगमा दाङमा प्रहरीले तीन जना महिलालाई पक्राउ गरेर सार्वजनिक गरेको छ । घोराहीका एक जना पुरुष सँग होटलमा बसेर वियर र मासु खाएपछि विवाद सृजना गरेर जबरजस्तीकरणी मुद्धा दर्ता गर्ने त्रास देखाई आर्थिक लाभ लिन खोजेको अभियोगमा तीन जना महिलालाई पक्राउ गरि आज प्रहरीले […]

छाप्रामै थलिए राउटे, बस्तीमै चिकित्सक पठाइदिन आग्रह

कर्णाली । चिसो भुइँमाथि पातलो खुइलिएको म्याट बुढ्यौलीले शरीर दिनप्रतिदिन चाउरिँदैछ । न शरीर ढाक्ने कपडा छ, न त पानीबाट ओत लाग्ने गतिलो छाप्रो नै । ८९ वर्षीय राउटे कर्णबहादुर शाहीका दुःख यति मात्र छैनन्, उनलाई लामो समयदेखि हाडजोर्नी दुख्ने समस्याले सताएको छ । अरुको सहाराबिना उठबस गर्न सक्दैनन् । फिरन्ते राउटे समुदाय पहिले डाक्टरी […]

दशैंअघि बबईको गंगटेमा विद्युत संचालन हुने

दाङ । बबई गाउँपालिकाको दुर्गम वडाका रुपमा रहेको गंगटेमा दशैंअघि विद्युत सञ्चालनमा आउने भएको छ । बबई गाउँपालिका र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा त्यस क्षेत्रमा विद्युतीकरण गर्न थालिएको हो । बबई गाउँपालिकाकाको वडा नम्बर ५ को बगरपुरदेखि वडा नम्बर १ को गंगटेसम्म विद्युतीकरणका लागि ट्रान्समिटर जडान, विद्युत पोल गाड्ने, तार तान्ने काम सम्पन्न भएको […]

दाङका दुई कारागारबाट १२ जना कैदीबन्दी रिहा

दाङ । संविधान दिवसको अवसरमा दाङबाट १२ जना कैदीबन्दीको बाँकी कैद मिनाह भएको छ । घोराही कारागारबाट ५ जना र तुलसीपुर कारागारबाट ७ जना कैदीबन्दीको बाँकी कैद मिनाह भएको हो । घोराहीमा तीन जना कर्तव्य ज्यान, एक जना सवारी ज्यान र एक जना हातहतियार तथा खरखजनाका मुद्धाका कैदीबन्दीको कैद मिनाह भएको जेलर युवराज परियारले जानकारी […]

दाङमा शनिवार २ जना पुरुषमा कोरोना पुष्टि

दाङ । शनिवार दाङका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा १० जनाको पिसिआर परिक्षण गर्दा २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै शनिवार कोरोना पुष्टि हुनेमा घोराही र राप्तीका १÷१ जना रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ । त्यस्तै शनिवार दाङका ४ जना […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]