
Gsbg-3
Csbg-7
Gsbr-6
Pbu
Msbg-2
Usbl-7
Jsbg-7
Jsbr-3
ksbl-7
Rksr-7
दाङ । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको मुहान क्षेत्रमा उत्खननका लागि अनुमति पाएको भन्ने सूचना पाएपछि संस्थाले त्यसको विरोध जनाएको छ । संस्थाका सचिव मनोज लामिछानेका अनुसार राप्ती लोकमार्गअन्तर्गत तुलसीपुर उपमहानगरपालिका–३ र ४ का विभिन्न स्थानमा रहेका खानेपानीका मुहानलाई असर गर्ने गरी चुनढुङ्गा उत्खननको अनुमति दिन थालिएको भन्दै यसको आपत्ति जनाइएको हो । हामीले […]
बाँके । प्रहरीले गत आर्थिक वर्षमा लागूऔषध कारोबारको मुद्दामा ३२ मुद्दा दर्ता गरी ५४ जनालाई नियन्त्रणमा लिएर मुद्दा चलाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७८ मा दर्ता भएका लागूऔषध कारोवारका मुद्दामा ४५ जनालाई नियन्त्रणमा लिएको हो । त्यस्तै बाँके प्रहरीले आर्थिक वर्षमा ब्राउन सुगर […]
काठमाडौं । सत्तारूढ गठबन्धनले मन्त्रिपरिषदलाई पूर्णता दिन बारम्बार छलफल गरे पनि मन्त्रिपरिषदले पूर्णता पाउन अझै केही दिन समय लाग्ने भएको छ। बुधबार र मंगलबार सत्तारूढ गठबन्धनका शीर्ष नेता बालुवाटारमा मन्त्रिपरिषद पूर्णता दिनेमा केन्द्रित रहेर छलफल गरेका थिए। उक्त छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवाले अब मन्त्रिमन्डल विस्तारमा ढिला गर्न नहुने भएकोले तत्कालै मन्त्रीहरूको नाम दिन भनेका थिए। […]
काठमाडौं । चाडपर्व नजिकिएसँगै नागरिकलाई सचेत हुन प्रहरीले सतर्क गराएको छ । चाडपर्व लक्षित सचेतना पर्चा जारी गर्दै प्रहरीले यो समय चोरी, डकैती, लुटपाटलगायत अपराधिक कार्य हुनसक्ने भएकोले सचेत हुन आग्रह गरेको हो । त्यस्तै महानगरीय प्रहरी परिसर, काठमाडौंले सचेतना पर्चा जारी गर्दै घरभेटीहरूलाई डेरावालको विस्तृत जानकारी लिन भनेको छ । पर्चामा आफ्नो घरमा डेरा […]
चितवन । नारायणगढ–बुटवल सडकखण्ड मर्मतको काम सुरु भएको छ । नेपालीहरुको ठूलो पर्व दशैं नजिक आउन थालेपछि सडक मर्मतको काम थालिएको नारायणगढ–बुटवल सडक आयोजनाले जनाएको छ । सडक विस्तारको जिम्मा पाएको चाइना स्टेट कन्स्ट्रक्सनले सडक मर्मतको काम सुरु गरेको आयोजनाले जनाएको छ । ठेकेदार कम्पनीले सडकको बढी भत्किएका ठाउँहरुमा दुई लेन सडक नै पिच गर्ने […]
दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ५ लमही रातो डाँडामा संचालनमा रहेको लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले आफ्नो कार्य क्षेत्र भित्रका १५ घरधुरी अपांग भएका उपभोक्तालाई न्युनतम शुल्क छुट दिने भएको छ । संस्थाको मंगलबार बसेको बैठकले लमही खानेपानीले दिदै आएको विद्युत विलमा डिमान्ड शुल्क छुट भएको हुँदा सो को छुट रकम मध्ये […]
बाँके । ईलाका प्रहरी कार्यालय बाँकेले मोटरसाईकल चोरी गर्ने दुई जनालाई मोटरसाईकल सहित पक्राउ गरेको छ । चेकजाँचका क्रममा कोहलपुरका विभिन्न क्षेत्रबाट उनीहरुलाई मोटरसाईकल सहित पक्राउ गरिएको हो । ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटेको प्रहरी टोलीले मोटरसाईकल चोरी गर्ने कोहलपुर ८ पिपिरीका पे्रम चौधरी र सोही ठाउँका हुम बहादुर गिरीलाई सोमबार पक्राउ गरेको हो । […]
दाङ । तुलसीपुरबाट लागु औषध सहित एक मेडिकल संचालिकालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–८ घर भइ हाल तुलसीपुरको बसपार्कमा फ्युजन हेल्थ कियर मेडिकल संचालन गर्दै आएकी ४० बर्षकी तीलाकुमारी सुनार रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिए। त्यस्तै मेडिकल संचालिकाले अबैध लागुऔषध बिक्रीबितरण गर्दै आइरहेको भन्ने गोप्य सूचनाका […]
दाङ । देउखुरीको गढवा गाउँपालिकामा नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनका लागि गाउँपालिका सभापतिमा कृष्णराज पाण्डेले उम्मेदवारी दिने बताउनु भएको छ । त्यस्तै पाण्डेले प्रचारप्रसार पनि शुरु गरि सक्नु भएको छ । वि.स २०५३ सालमा नेपाल विद्यार्थी संघको तर्फबाट स्वतन्त्र विद्यार्थी युनियनद्वारा महेन्द्र बहुमुखी क्याम्पसको सदस्यमा निर्वाचित हुनुभएको थियो । त्यतिबेला पाण्डेले कार्य बाहक सभापतिको जिम्मेवारी […]
दाङ । गएराती परेको अविरल वर्षातले लमही नगरपालिका ३ टिकुलीगढका करिब एक दर्जन स्थानीयको घरमा क्षति पुगेको छ । प्रगन्ना तथा बड्कापथ सिंचाई व्यवस्थापन कार्यालयले थालनी गरेको नारायणपुर सिंचाई आयोजनाको कुलाको पानी र पहाडबाट झरेको पानीले बस्तीमा पसेर क्षति गरेको हो । त्यस्तै राती १ बजेदेखि परेको अविरल वर्षाको पानी बस्तीमा पसेको हो । पानीले […]