
Jsbr-3
Csbg-7
Gsbg-3
Usbl-7
Msbg-2
Rksr-7
ksbl-7
Gsbr-6
Pbu
Jsbg-7
पर्सा । बिरगंजमा रहको निलकण्ठ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लिको लुट धन्दा भएको छ । जम्मा ५ रुपैयाँमा पाउने सुइ १० रुपैयाँँमा बिक्री गरेको भिटिएको छ । यस विषयमा निलकण्ठ हस्पिटल एन्ड रिसर्च सेन्टरका प्रबन्धक निर्देशक डाक्टर अभिनाश गिरीसंग कुरा राख्दा गल्ती महसुस गर्दै भने यो मेरो मेडिसिन स्टाफले गरेको काम सारै अति निन्दनीय छ […]
दाङ । दाङदेखी छिमेकी पहाडी जिल्ला जोड्ने मुख्य सडक जिर्ण बन्दै गएका छन् । घोराही देखी रोल्पाको होलेरी, घोराही देखी मुर्कुटी हुदै प्युठान र तुलसीपुर हुदै सल्यान जोड्ने मुख्य सडक जिर्ण बन्दै गएका हुन् । नियमित मर्मत सम्भार र गुणस्तरीय कालोपत्रे नहुदा सडक जिर्ण बन्दै जाँदा दुर्घटनाको जोखिम समेत बढ्को छ । घोराही देखी होलेरी […]
दाङ । दाङमा आज थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा ३० जनाको पिसिआर परिक्षण गर्दा महिला र पुरुष ४÷४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना पुष्टि हुनेमा तुलसीपुरका ४ जना, घोराहीका ३ जना र राप्तीका एक जना रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ […]
बाँके । नेपालगन्जको पुष्पलाल चोकस्थित सिम्ताली दुल्लु भिजन होटलको कोठामा झुण्डिएको अवस्थामा फेला परेकी युवतीको घटनाको बारेमा गहन अनुसन्धान सुरु गरिसकेको र मृत फेला परेकी युवतीको हत्या वा आत्महत्या छिट्टै बाहिर आउने जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता (डिएसपी) मधुसुदन न्यौपानेले बताउनुभएको छ । उहाँका अनुसार पस्टमार्टमको रिपोर्ट आएपछि हत्या वा आत्महत्या हो भन्ने कुरा […]
काठमाडौं । विधान महाधिवेशनको तयारीका लागि नेकपा एमाले केन्द्रीय कमिटीको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे तुलसीलाल प्रतिष्ठान च्यासलमा बस्ने छ । केन्द्रीय समिति बैठकबाट विधान महाधिवेशनको राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधान संशोधन प्रस्तावमाथि छलफल गरी पारित गर्ने एजेण्डा रहेको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनु भयो । त्यस्तै […]
पाल्पा । पाल्पामा एकजना युवक मृत अबस्थामा फेला परेका छन् । जिल्लाको बगनाशलाली गाउँपालिका वडा नम्बर ७ खानिगाउँ झाकृस्थान बस्ने ३५ वर्षीया दिपक भट्टराइ आफ्नै घर नजिक मृत अवस्थामा भेटिएका हुन् । भट्टराई आफ्नै घरबाट करिब ५ सय मिटर नजिक गोरेटो बाटोबाट अन्दाजी डेढ किलोमिटर तल बारिको कुनामा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका […]
काठमाडौं । नेपाली कांग्रेसमा संस्थापन पक्षले केन्द्रीय महाधिवेशन एक महिना पछाडि सार्ने प्रस्ताव गरेको छ । बिहीबार साँझ बसेको पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले मंसिर ७ देखि १३ गतेका लागि तोकिएको महाधिवेशन गर्न नभ्याउने बताएका हुन् । त्यस्तै बैठक सुरु गरेर प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवा हिँडिसकेका थिए । देउवा […]
दाङ । राष्ट्रिय जनमोर्चा दाङले “गणतन्त्र र राष्ट्रिय स्वाधीनताको रक्षा गरौँ, सङ्घीयताको विरोध गरौँ” भन्ने मूल नाराका साथ आगामी असोज १० गतेदेखि १९ गतेसम्म विरोधसभा सम्पन्न गर्ने भएको छ । बुधबार राजमो दाङको बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि जिल्लाध्यक्ष गणेश आचार्यले जारी गर्नुभएको प्रेसविज्ञप्तिमा असोज १० गते जिल्लास्तरको विरोधसभा आयोजना गरिने बताइएको छ […]
दाङ । जुवा खेलिरहेको अवस्थामा नगद सहित १२ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको घोराही उपमहानगरपालिका वडा नम्बर १४ पुरानो बसपार्क स्वर्गद्धारी टोलमा रहेको परसरा नास्ता तथा खाजाघरबाट उनिहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मुकुन्द रिजालले जानकारी दिनु भयो । त्यस्तै पक्राउ पर्नेमा जिल्ला रोल्पा रुन्टीगढी गाउँपालिका ९ निवासी ३९ वर्षिय बालाराम […]
दाङ । आज दाङका थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा १० जनाको पिसिआर परिक्षण गर्दा १ जना पुरुष र १ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै आज कोरोना पुष्टि हुनेमा घोराही र तुलसीपुरका एक÷एक जना रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ । […]