जन्म दिनको अवसरमा पत्रकार सागर थापाले गरे रक्तदान

दाङ । आफ्नो जन्मदिनको अवसर पारेर दाङ घोराही निबासी राष्ट्रिय अनलाईन पत्रकार संघका उपाध्यक्ष एवं एबिसी संचार खबर 24 नेपाल सिधा पत्रका क्राइम ब्युरो प्रमुख पत्रकार सागर थापाले आईतबार पहिलो पटक रक्तदान गर्नु भएको छ। त्यस्तै उहाँले रक्तदान नै जिबन दान हो भन्ने मान्यताका साथ आफ्नो रगतले अरुको जिविन बचोस भन्दै आफुले आफ्नो जन्म दिनको […]

गणतन्त्र र राष्ट्रियता संकटमा छ नेपाली

दाङ । राष्ट्रिय जनमोर्चा कार्यकारी अध्यक्ष रस्मिराज नेपालीले गणतन्त्र र राष्ट्रियता संकटमा भएको कुरा बताउनु भएको छ। नेपाली जनताको ठूलो आन्दोलन र बलिदानबाट प्राप्त भएकाे गणतन्त्र जस्ता उपलब्धिहरू सबैभन्दा बढी अवमूल्वन त्यस यता बनेका सरकारहरूबाट हुने गरेको बताउनु भयो । त्यसैगरी राष्ट्रिय जनमोर्चा दाङ जिल्ला अध्यक्ष गणेश आचार्यले संघीयता र एमसीसि दुवै राष्ट्रिय विरुद्ध रहेको […]

घोराही उपमहानगरपालिकाको सभापतिमा रावत निर्वाचित

नेपाली कांग्रेस घोराही उपमहानगरपालिकाको सभापतिमा तिलक रावत निर्वाचित भएका छन् । उनले शनिवार भएको निर्वाचनमा २ सय ८६ मत ल्याएर सभापतिमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी निरज गिरीले १ सय ६२ मत प्राप्त गरेका छन् । उपसभापतिमा प्रदीप सुवेदीले २ सय ३५ र दुर्लभ केसीले २ सय ९४ मत ल्याई निर्वाचित भएका छन् । […]

रौतहटमा श्रोत नखुलेको रकमसहित दुईजना पक्राउ

रौतहट। प्रहरीले श्रोत नखुलेको नगद ४ लाख ५१ हजार रुपैयाँ र भारतीय १ हजार ८ सय ८६ रुपैयाँसहित दुईजनालाई प्रहरीले पक्राउ परेको छ । पक्राउ पर्नेहरुमा ईशनाथ नगरपालिका-३ औरैया बस्ने २९ वर्षीय निरज कुमार साह र उनकै बुवा ७० वर्षीय रामचन्द्र राउत रहेका छन् । ईशनाथ नगरपालिका-२ औरैया स्थित मिठुअवा टोलबाट भारततर्फ जाँदै गरेको बिआर […]

एमाले गढवा ७ को वडाभेला,श्याम चौधरीको अध्यक्षतामा ६७ सदस्यिय वडा कमिटी गठन

दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ७ मा नेकपा एमालेको वडा भेला सम्पन्न भएको छ । भेलाले श्याम चौधरीको अध्यक्षतामा ६७ सदस्यिय नेकपा एमाले वडा नम्बर ७ को वडा कमिटी र गणेश खड्काको अध्यक्षतामा १५ सदस्यिय राष्ट्रिय युवासंघ नेपालको वडा कमिटी गठन गरेको एमाले गढवाले जनाएको छ । त्यस्तै स्थानीय अगुवा श्याम चौधरीको अध्यक्षता […]

देउखुरीको ३ पालिकामा काङ्ग्रेसको निर्वाचन सम्पन्न,१ मा सर्बसहमत चयन,सबै युवाकै बर्चस्व

दाङ । देउखुरीको ३ पालिकामा नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनद्वारा पालिका स्तरीय निर्वाचन सम्पन्न भएको छ । शनिबार आज सम्पन्न भएको निर्वाचनमा लमही नगरपालिकाको सभापतिमा युवा नेता सन्तोष बुढाथोकी विजय भएका छन् । उनले आफ्नो अर्का प्रत्यासी शिब प्रसाद चौधरीलाई २१ मतले पराजित गरेका हुन् । त्यस्तै उपसभापतिमा युवा नेता बिनोद खड्का र जग नारायण […]

सशस्त्र प्रहरी बल बियोपी जमुनाहले खसीसहित अवैध सामाग्रीहरु पक्राउ

बाँके । सशस्त्र प्रहरी बियोपी जमुनहाको सशस्त्र प्रहरी टोलीले भारतबाट भित्रिँदै गरेको खसीसहित अवैध सामग्री पक्राउ गरेको छ । नेपालगन्ज जमुनहा बिओपीबाट सशस्त्र प्रहरी नायब निरीक्षक अर्जुन कुमार कार्कीको कमान्डमा खटेको सशस्त्र टोलीले भन्सार छली गरेर ल्याउँदै गरेको अवैध सामाग्री पक्राउ गरेको थियो। बिशेष सुराकीका आधारमा नायब निरीक्षक कार्कीको कमान्डको टोलीले शुक्रवार साँझ पौने ५ […]

आज देशका केही स्थानमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यमसम्म वर्षा हुने

काठमाडौं । आज देशभर आंशिकदेखि सामान्यसम्म बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो मौसम देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको छ । त्यस्तै राति मौसम देशभर आंशिकदेखि सामान्यसम्म बदली रही थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको महाशाखाले […]

नारायणहिटीको श्रीपेच चोर्ने प्रयास गर्ने खेमबहादुर पक्राउ

काठमाडौं । नारायणहिटी दरबार संग्रहालयमा प्रदर्शनमा राखिएको पूर्वराजाको श्रीपेच चोर्ने प्रयास भएको छ । दरबार संग्रहालयमा अवलकोनमा गएका रुकुम पश्चिम मुसिकोट नगरपालिका–११ का २५ वर्षीय खेमबहादुर घर्तीले श्रीपेच रहेकै कोठाबाट खुकुरी निकालेर सिसा फुटाउन प्रयास गरेका थिए । तर, सोही क्रममा सुरक्षामा खटिएका सेनाले उनलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको नारायणहिटी दरबार संग्रहालय व्यवस्थापन समितिका […]

नेपाली काङ्ग्रेसको आज गाउँ र नगर अधिवेशन हुँदै

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज शनिवार गाउँ र नगरमा अधिवेशन हुँदै छ । पार्टी क्रियाशील सदस्यता विवरण सार्वजनिक भएर वडा अधिवेशन सम्पन्न भइसकेका जिल्लाहरुमा शनिवार पालिका स्तरमा अधिवेशन हुन लागेको हो । त्यस्तै काठमाडौं जिल्लामा भने वडा अधिवेशनको नतिजा निर्वाचन समितिमा नपुगेकाले पालिका अधिवेशन सारिएको छ । काठमाडौंमा असोज १६ गते […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]