
Anm
Sds
Gmk
Ksm
Pbu
Mbdvs
Gisld
Rbs
mbd

Wsp
Rsb
Bbu
Pvg
Rgu
Ssm
Asm
Tsm
nsb
Bbbpu
Hal
Gst
Ksm
Sls
Rgu
Sbs
Rgs
Ggd
Vor

Jmb
Abd
Rpp
Ptm
Mks
bbt
Gsb
Rmb
Pls
Syp
Bml
Jmb
sab
काठमाडौं । विधान महाधिवेशनको तयारीका लागि नेकपा एमाले केन्द्रीय कमिटीको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे तुलसीलाल प्रतिष्ठान च्यासलमा बस्ने छ ।
केन्द्रीय समिति बैठकबाट विधान महाधिवेशनको राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधान संशोधन प्रस्तावमाथि छलफल गरी पारित गर्ने एजेण्डा रहेको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनु भयो । त्यस्तै बैठक शनिवार भोलि सम्पन्न गर्ने तयारी रहेको छ ।
