Sidha Patra शुक्रबार, आश्विन ०८, २०७८

पाल्पा । पाल्पामा एकजना युवक मृत अबस्थामा फेला परेका छन् । जिल्लाको बगनाशलाली गाउँपालिका वडा नम्बर ७ खानिगाउँ झाकृस्थान बस्ने ३५ वर्षीया दिपक भट्टराइ आफ्नै घर नजिक मृत अवस्थामा भेटिएका हुन् ।

भट्टराई आफ्नै घरबाट करिब ५ सय मिटर नजिक गोरेटो बाटोबाट अन्दाजी डेढ किलोमिटर तल बारिको कुनामा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिनु भयो । यो विषयमा आवास्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

हाम्रो टीम

संचालक: मेगमन बुढा
संपादक:कृष्ण जि.एम
निर्देशक:भानु जोशी
क्राईमबिट प्रमुख:सागर थापा
जिल्ला ब्युरो:टेकबहादुर पुन
प्रमुख सम्बाददाताहरु:शिवराज पन्थी,सुशीला (ओली)गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु:टोपेन्द्र खनाल,इराधा झाक्री मगर,शिव बस्नेत,प्राविधिक: मिना थापा,सल्लाहकारहरु:बिपुल पोख्रेल,उदय जि.एम

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधापत्र डटकम
# दर्ता नं. :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८४९८८७५१४
# इमेल :- [email protected]