लुम्बिनी प्रदेशको पहिलो प्रयास शिक्षालाई डिजिटल प्रबिधितर्फ लैजाने गढवाको अभ्यास

दाङ । गढवा गाउँपालिकाले बिद्यालय शिक्षलाई डिजिटल प्रबिधितर्फ लैजान लुम्बिनी प्रदेशमै पहिलो अभ्यास सुरुवात गरेको छ । शुक्रवार गढवा गाउँपालिका शिक्षा शाखाको आयोजना र प्रज्ञान दृष्टि स्मार्ट एजुकेशन काठमाडोको समन्वय सहकार्यमा अभियान सुरु गर्न शिक्षकहरुलाई अभिमुखिकरण गरिएको छ । गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवको अध्यक्षतामा एक बिद्यालय एक डिजिटल लाइबे्ररी सम्बन्धि अभिमुखिकरण आयोजना गरिएको हो […]

अझै पनि यो मुलुकमा नेकपा एमाले नै सबैभन्दा ठुलो पार्टी छ:शर्मा

दाङ । लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य तथा नेकपा एमाले पार्टीको केन्द्रीय सदस्य रेवतीरमण शर्माले यो मुलुकमा अझै पनि नेकपा एमाले पार्टी नै सबैभन्दा ठुलो पार्टी रहेको बताउनु भएको छ । नेकपा एमाले गढवा गाउँपालिका वडा नम्बर १ वडा कमिटीले शुक्रबार आयोजना गरेको अगुवा कार्यकर्ता सम्मान तथा कार्यकर्ता प्रशिक्षण एवं दशै तिहार मिलन आदानप्रदान कार्यक्रमको […]

शुक्रवार दाङमा थप ३ जनामा कोरोना पुष्टि

दाङ । दाङमा शुक्रवार थप ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा १५ जनाको पिसिआर परिक्षण गर्दा दुई जना पुरुष र एक जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । शुक्रवार संक्रमित हुनेहरुमा गढवाका दुई जना र तुलसीपुरका एक जना रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको […]

कोरोना विशेष अस्पताल बेलझुण्डी प्रादेशिकमा सारियो

दाङ । कोरोना विशेष अस्पताल बेलझुण्डीलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सारिएकोे छ । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा भौतिक संरचना निर्माण भएपश्चात आज एक कार्यक्रम गरी अस्पताललाई तुलसीपुरमा सारिएको होे । राप्ती प्रादेशिक अस्पताल तुलसीपुर कोरोना इकाईको उद्घाटन तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले गर्नुभएको हो । अस्पतालमा २० वेडको आईसीयू, १५ वेडको पिआईसीयू, १५ वेडको एनआईसीयू […]

६६ औं प्रहरी दिवसको अबसरमा दाङका एसपी सुरेश काफ्लेसहित दर्जनौ सम्मानित

दाङ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालयले प्राकृतिक स्रोत साधन दोहन तथा चोरी तस्करीमा रोकथाम उत्कृष्ट कार्य गरेको भन्दै कदर पत्रसहित सम्मान गरेको छ । जिल्ला प्रहरी कार्यालयमा कार्यरत रही सादा पोशाकमा खटिएर सूचना संकलनमा महत्वपूर्ण योगदान गरेको भन्दै प्रहरी सहायक निरीक्षक युवराज गौतम र जिल्ला ट्राफिक […]

घट्स्थापनाको अवसर पारी राजपुरको कठबेरुवामा दुर्गा मन्दिरको उद्घाटन

दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर १ कठबेरुवामा घट्स्थापनाको अवसर पारि नव निर्मित दुर्गा मन्दिरको प्राणप्रतिष्ठा गरि उद्घाटन भएको छ ।कठबेरुवा गाउँका समाजसेवी एवं बुद्धिजीवी पर्शुराम बुढाथोकी र देवीस्थान सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष भिम बहादुर ठेडी मगरको संयुक्त अध्यक्षता तथा दाङ देउखुरी वातावरण संरक्षण पत्रकार मञ्चका अध्यक्ष भानु जोशीको प्रमुख आतिथ्यता एवं बेला […]

दाङमा आज थप ६ जनामा कोरोना पुष्टि

दाङ । आज दाङमा थप ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा २० जनाको पिसिआर परिक्षण गर्दा ४जना पुरुष र २ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । आज संक्रमित हुनेहरुमा घोराहीका तीन जना, दुई जना तुलसीपुरका र राप्तीका एक जना रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र […]

बार्गेनिङको आरोपमा पक्राउ परेका ३ जना महिला धरौटीमा रिहा

दाङ । होटलमा नास्ता खान बोलाएर एक पुरुषलाई पैसा नदिए बलात्कारको मुद्धा हाल्छौ भन्दै १८ लाख मागेको आरोपमा पक्राउ परेका ३ जना महिला धरौटीमा रिहा भएका छन् । दाङ देउखुरी जिल्ला अदालतले उनीहरुलाई धरौटीमा छोड्न आदेश दिएको हो । अदालतले बुधवार उनीहरुलाई यस्तो आदेश दिएको हो । पिडितले दिएको उजुरीका आधारमा पक्राउ परेका घोराहीका ३२ […]

सशस्त्र प्रहरी न. ३० गण र सशस्त्र प्रहरी जमुनाह बियोपीले अबैध समाग्री सहित मोटरसाइकल पक्राउ

बाँके । सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण हे.क्वा. बागेश्‍वरी बाँकेबाट सशस्त्र प्रहरी साहेक निरीक्षक राधेश्‍याम चौधरीको कमाण्डमा खटिएको गाडी मोबाईल टोलीले जिल्ला बाँके नेपालगंज उपमहानगरपालिका- १५ पिप्रहवा र सशस्त्र प्रहरी बल नेपाल वि.ओ.पि. जमुनाह बाँकेबाट सशस्त्र प्रहरी नायब निरीक्षक योगेन्द्र बहादुर शाहीको कमाण्डमा खटिएको सशस्त्र प्रहरीको गाडी मोबाईल टोलीले बाँके नेपालगंज उपमहानगरपालिका- १६ […]

सरकारी स्कूलमा बिशेष सपोर्ट गर्दै गढवा गापा ड्रेस पाउँदा दशैं आएको बिद्यार्थीको भनाई

दाङ । गढवा गाउँपालिकाको वडा नम्बर १ दुर्गम भूगोल रङसिङ स्थित जनमुखि आधारभूत बिद्यालयको कक्षा–५ मा पढ्ने शिबलाल बिष्टले दशैंको मुखमा गाउँपालिकाबाट ड्रेस पाउँदा आफूलाई दशैं आए जस्तो भएको बताए । गाउँपालिकाले स्कूलमै आएर ड्रेस र कापी दियो । बुवा आमाले एनकेन एक बर्षमा एक जोडी ड्रेस किन्दीनु हुन्थ्यो,अब मैलिएको बेला अर्को फेरेर धुन पनि […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]