
Gfs
cjs
Rgp
sbs
Pbu
Sgr
pku
Lnp
Ggp
Unsku
Srbpu
Djs
Rgp1
Pes

Bbu
Rgu
Sls
Hal
Tsm
Sbs
Rgs
Gst
Pvg
Wsp
Vor
Rsb
nsb
Ssm
Asm
Bbbpu
Ggd
Ksm
Rgu

Gsb
Abd
Bml
Jmb
sab
Rmb
Syp
Ptm
Mks
Rpp
bbt
Jmb
Pls
दाङ । कोरोना विशेष अस्पताल बेलझुण्डीलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सारिएकोे छ । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा भौतिक संरचना निर्माण भएपश्चात आज एक कार्यक्रम गरी अस्पताललाई तुलसीपुरमा सारिएको होे ।
राप्ती प्रादेशिक अस्पताल तुलसीपुर कोरोना इकाईको उद्घाटन तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले गर्नुभएको हो ।
अस्पतालमा २० वेडको आईसीयू, १५ वेडको पिआईसीयू, १५ वेडको एनआईसीयू र १० वेडको एचडियू वेड गरी ६० वेडको रहेको छ ।
त्यस्तै भौतिक संरचना अभावका कारण लुम्बिनी प्रदेश सरकारले बेलझुण्डीमा कोरोना विशेष अस्पताल संचालनमा ल्याएको थियो । प्रदेश सरकारको २०७६ साल चैत १० गतेको निर्णय अनुसार दाङको बेलझुण्डीसहित प्रदेशका ४ स्थानमा अस्थाई रुपमा प्रदेशस्तरिय अस्पताल सञ्चालनमा ल्याईएको थियो ।
