
Gmk
Ksm
Rbs
Mbdvs
mbd
Sds
Gisld
Pbu
Anm

Ssm
Rgs
Asm
Tsm
Hal
Gst
Vor
nsb
Bbbpu
Rgu
Rsb
Rgu
Pvg
Wsp
Ksm
Sbs
Ggd
Bbu
Sls

Pls
Syp
Jmb
Mks
Rpp
Ptm
bbt
Jmb
sab
Bml
Abd
Gsb
Rmb
दाङ । होटलमा नास्ता खान बोलाएर एक पुरुषलाई पैसा नदिए बलात्कारको मुद्धा हाल्छौ भन्दै १८ लाख मागेको आरोपमा पक्राउ परेका ३ जना महिला धरौटीमा रिहा भएका छन् ।
दाङ देउखुरी जिल्ला अदालतले उनीहरुलाई धरौटीमा छोड्न आदेश दिएको हो । अदालतले बुधवार उनीहरुलाई यस्तो आदेश दिएको हो । पिडितले दिएको उजुरीका आधारमा पक्राउ परेका घोराहीका ३२ बर्षिया सितादेवी थापालाई एक लाख ५० हजार , घोराहीकै ३५ बर्षिया खुमा वलीलाई ८० हजार र ३२ बर्षिया सुष्मा परियारलाई ५० हजार धरौटीमा छोड्न अदालतले आदेश दिएको हो ।
त्यस्तै बार्गेनिङ गरेर एक पुरुषसंग उनीहरुले एक लाख नगद र थप १७ लाखको चेक समेत लिएको अवस्थामा प्रहरीले उनीहरुलाई गत भदौमा पक्राउ गरेको थियो भने असोज ३ गते पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो । पक्राउ परेकाहरु विरुद्ध अपराधिक लाभ लिन नहुने कसुरमा जिल्ला प्रहरी कार्यालय दाङले मुद्दा चलाएको थियो ।
