
Rgp1
Gfs
Pes
Unsku
cjs
Sgr
Srbpu
sbs
Rgp
Lnp
Ggp
Djs
Pbu
pku

Asm
Ggd
Bbbpu
Gst
Bbu
nsb
Sls
Ksm
Rgu
Rgs
Rsb
Sbs
Tsm
Wsp
Rgu
Ssm
Vor
Hal
Pvg

Abd
Syp
Gsb
Rpp
Ptm
Jmb
sab
Jmb
Rmb
Bml
bbt
Pls
Mks
दाङ । आज दाङमा थप ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा २० जनाको पिसिआर परिक्षण गर्दा ४जना पुरुष र २ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
आज संक्रमित हुनेहरुमा घोराहीका तीन जना, दुई जना तुलसीपुरका र राप्तीका एक जना रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ । यसैविच आज ४ जना कोरोना मुक्त भएका छन् । त्यस्तै मुक्त हुनेमा राप्तीका दुई र घोराही र गढवाका एक÷एक जना रहेका छन् । अहिले दाङमा कोरोनाका सकृय बिरामीको संख्या ७१ जना रहेको छ । यस्तै ती मध्य ५८ जना घरमा, ४ जना आईसीयूमा र ९ जना अक्सिजन सहितको उपचारमा रहेको केन्द्रले जनाएको छ ।
