
Gsbr-6
Msbg-2
Usbl-7
Jsbg-7
Rksr-7
ksbl-7
Jsbr-3
Csbg-7
Gsbg-3
Pbu
बाँके । नेपालगन्जमा खान अयोग्य माछा बिक्री गरिएको पाइएको छ। बुधबार अनुगमन टोलीले अनुगमनका क्रमममा सो कुरा भेटाएको हो। विभिन्न पसलमा अनुगमन गर्दा ४९ केेेेजी खान अयोग्य माछा बरामद गरिएको बताइएको छ। बरामद गरिएका खाना नमिल्ने माछालाई अनुगमन टोलीले नष्ट गरेको छ। साथै त्यस्ता खान अयोग्य माछा बिक्री गर्ने पसलेलाई अनुगमन टोलीले चेतावनी समेत दिएको […]
दाङ । लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ देउखुरीको राप्ती उपत्यका घोषणा भएको बुधवार (आज) एक वर्ष पूरा भएको छ । गएको वर्ष प्रदेश सभा स्थापना भएको तीन वर्षपछि असोज २० गते लुम्बिनी प्रदेश सभाले दाङको देउखुरी उपत्यकालाई प्रदेशको स्थायी राजधानी घोषणा गरेको थियो । त्यस्तै प्रदेशको स्थायी राजधानी देउखुरीको राप्ती गाउँपालिकासँगै गढवा गाउँपालिका १ र […]
बाँके । भन्सार छली नेपालगञ्ज भित्र्याइएको अवैध सामान बाँके प्रहरीले बरामद गरेको छ । लुम्बिनी प्रदेश प्रहरी र बाँके प्रहरीको संयुक्त टोलीले नेपालगञ्ज वडा नम्बर १० बाट लत्ताकपडा,पास्ता, घण्टी,सुपारीलगायतको विभिन्न सामान बरामद गरेको हो । बरामद गरिएको २ लाख ९८ हजार ५० रुपैयाँको सामानलाई आवश्यक कारबाहीका लागि नेपालगञ्ज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले […]
दाङ । दाङ जिल्लामा ईन्जिनियरिङ्ग कलेज स्थापनाका लागि नेपाल सरकारले योजना अघि बढाएको छ । त्रिभुवन बिश्व बिद्यालयद्वारा मान्यता प्राप्त ईन्जिनियरिङ्ग कलेजहरु प्रदेश/प्रदेशमा सञ्चालन गर्ने नेपाल सरकारको योजना अनुरुप लुम्बिनि प्रदेश अन्तरगतको दाङ जिल्ला पनि छनौटमा परेको हो । कलेज स्थापनाको चर्चा चले सँगै आफ्नै क्षेत्रमा स्थापना गरिनुपर्ने भनेर दँगाली नेताहरु रस्सा कस्सीमा छन । […]
बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले ६६ औँ प्रहरी दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ । ६६ औ प्रहरी दिवसको अवसरमा उत्कृष्ठ काम गरे वापत २६ जना प्रहरीहरु पुरस्कृत भएका छन् ।ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी रविन्द्र खनाल सहित जुनियर प्रहरी अधिकृत तथा जवान पुरस्कृत भएका हुन् । पुरष्कृतहरुलाई नगद र प्रमाणपत्र […]
दाङ । राजपुरमा विभिन्न पार्टी परित्याग गरी डेढ दर्जन बढि नेपाली काँग्रेसमा प्रबेश गरेका छन । नेपाली काँग्रेस राजपुर गाउँपालिका कार्यसमितिले बिजया दशमी, दिपावली तथा छठपर्बको उपलक्ष्यमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमको अबसरमा एमाले र जनमोर्चामा सक्रिय रुपमा रहेका १८ जना काँग्रेसमा प्रबेश गरेका हुन । भुपाल वली र ईन्द्रलाल भारतीको नेतृत्वमा नब प्रबेशी […]
काठमाडौं । नेपालमा पोल्ट्रि व्यवसायमा किसानको आकर्षण बढ्दै गएपनि झन्झटका लागि बीमामा भने चासो नदेखाएका पाइएको छ । नेपाल पोल्ट्रि महासंघका अनुसार देशभर ७० हजारभन्दा बढी किसानले व्यावसायीक कुखुरापालन गर्दै आएका छन् । कुखुरा हालेदेखि बिक्री नहुँदासम्म हरेक लट अनुसार नै विमा गरिरहनुपर्ने भएकाले किसान बीमाप्रति आर्षित नभएका नेपाल पोल्ट्रि महासंघका उपाध्यक्ष टिकाराम पोखरेलको भनाइ […]
दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ५ लमही रातो डाँडामा देउखुरी भारतीय भुतपुर्व सैनिकका पदाधिकारीहरुलाई हकहित सम्बन्धि एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । देउखुरी-भारतीय भुतपुर्वक सैनिकका अध्यक्ष मोम बहादुर रोका मगरको अध्यक्षता तथा संयुक्त भुतपुर्वक सैनिक एवं प्रहरी कल्याणकारी महासंघ नेपालका अध्यक्ष दिल बहादुर थापाको प्रमुख आतिथ्यतामा सोमबार सम्पन्न भएको प्रशिक्षण कार्यक्रममा […]
दाङ । कोभिड १९ को प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा अभिभावकहरुको आर्थिक आम्दानिका श्रोतमा कमि भएको ठहर गर्दै दाङ देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर २ मटेरियामा रहेको फेमिली प्याराडाईज इङ्गलिस बोर्डिङ्ग स्कुल प्रालीले कक्षा नर्सरीदेखि कक्षा ८ सम्म प्रत्येक कक्षाको मासिक शिक्षण शुल्कमा रु ५० देखि रु १०० सम्म शुल्कमा कमि गरि अभिभावकलाई राहात दिएको छ । […]
दाङ । देउखुरीबाट जंगली जनावरको सुकुटी सहित दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा राजपुर गाउँपालिका वडा नम्बर ७ लैबरुवा निवासी २८ बर्षीय बल बहादुर कुमाल र सोही ठाउँका २८ बषकै मिन बहादुर वली रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्द प्रसाद रिजालले जानकारी दिए । उनीहरु गएराती एक बजेको समयमा राजपुर गाउँपालिका वडा […]