
Pbu
Rksr-7
ksbl-7
Jsbg-7
Gsbr-6
Msbg-2
Csbg-7
Usbl-7
Jsbr-3
Gsbg-3
दाङ । अबिरल बर्षाले देशैभर जनधनको नोक्सान गरेको छ ।देशमा कतिले ज्यान गुमाई सकेका छन । कतिको बर्षदिन भरी खानेगरी भरखरै भित्राएको तथा खेतमै भएका अन्नपात बगाएर नोक्सान गरेको छ भने कति घरपरिवार त बिस्थापित पनि भएका छन । अझै यो अबिरल बर्षाले कति क्षेती गर्ने हो! चिन्ताको बिषय बनेको छ । दाङको लमही नगरपालिका […]
दाङ । आइतबारदेखि लगातार परेको वर्षाको कारण किसानको धानबालिमा पुगेको नोक्सानीको राष्ट्रिय जनमोर्चा दाङले किसानलाई क्षतिपुर्ति उपलब्ध गराउन सरकारसँग माग गरेको छ । जिल्ला अध्यक्ष गणेश आचार्यले बुधबार एक विज्ञप्ति प्रकाशित गरी किसानहरुले आफ्नो मुख्य बाली धान भित्राउने बेलामा भएको लगातारको वर्षाले ठूलो नोक्सानी भएको भन्दै क्षतिपुर्ति दिन माग गर्नुभएको हो । त्यस्तै ‘मौसमविदहरुले वर्षाको […]
दाङ । नेकपा एमाले गढवाले बुधवार अगुवा कार्यकर्ता भेला गरि आगामी कार्तिक ६ गते देशैभरी एकसाथ हुन गै रहेको पार्टीको वडा अधिवेशन र ९ गते सम्पन्न हुन गै रहेको पालिका अधिवेशनको तयारी बैठकको आयोजना गरि जिम्मेवारी बाँडफाँड गरेको छ । पार्टीका गाउँपालिका अध्यक्ष बाबुराम अधिकारकिो अध्यक्षता र इन्चार्ज सहजराम यादव तथा लुम्बिनी प्रदेश सदस्य सन्तबचन […]
दाङ । लुम्विनी प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रजित चौधरीले राज्यको निती कार्यान्वयमा आफु लागि पर्ने बताएका छन् । दाङ जिल्ला उद्योग वाणिज्य संघले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा उनले यस्तो बताएका हुन । राज्यको निती कार्यान्वयन नहुँदा धेरै समस्या हुने गरेकाले यसको प्रभावकारी कार्यान्वयनका लागि आफु अगाडि वढने उनको भनाइ रहेको छ । ‘सबैले आफनो […]
काठमाडौं । आइतबारदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न जिल्लामा आएको बाढी र पहिरोबाट मंगलबार ३० जनाको मृत्यु भएको छ । मंगलबार रातिदेखि बुधबार बिहान १० बजेसम्म गृह मन्त्रालयमा भएको रिपोर्टिङ अनुसार ३० जनाको मृत्यु भएको हो । घटनामा ३२ जना बेपत्ता र १२ जना घाइते रहेको गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको […]
दाङ । आइतबारदेखि लगातार परेको पानीका कारण खहरे खोलामा आएको बाढीले देउखुरीमा एउटा बोलेरो गाडी बगाएको छ । बुधबार निर्माण कम्पनीका कामदार लिएर नुवाकोट जान लागेको बा १७ च ५३४४ नम्बरको बोलेरो गाडीलाई गढवा गाउँपालिका वडा नम्बर २ स्थित खौराह खोलाले बगाएको दाङका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले जानकारी दिनु भएको हो । यस्तै […]
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सरकारले प्रदेशका महत्वपूर्ण नयाँ कामहरु थालनी गर्दा तीनवटा कुरालाई आधार स्तम्भ बनाएको र नयाँ नारा स्थापना गरेको बताए । केसीले “समृद्ध लुम्बिनी र आत्मनिर्भर प्रदेश” भन्ने नाराका साथ यो वर्षदेखि आफ्ना सम्पूर्ण प्रादेशिक गतिविधिहरु अगाडि लैजाने निर्णय गरेको मुख्यमन्त्री केसीको भनाई छ । मंगलवार लुम्बिनी प्रदेशको राजधानी […]
धनगढी । बैतडीमा पहिरोले घर पुरिदा बालकसहित तीन जनाको मृत्यु भएको छ । अविरल वर्षासँगै घर माथिबाट आएको पहिरोमा पुरिएर जिल्लाको शिवनाथ गाउँपालिका–६ मा तीन जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा स्थानीय भालु पार्कीका बुहारीद्धय १८ वर्षीया पवित्रा पार्की र २४ वर्षीया भानु पार्की तथा तीन वर्षीया नाती सोम पार्की रहेको शिवनाथ गाउँपालिकाकी उपाध्यक्ष […]
दाङ । लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको भालुवाङमा मुुख्यमन्त्रीको सम्पर्क कार्यालय स्थापना भएको छ । प्रदेशको स्थायी राजधानी टुंगो लागेको एक वर्षपछि भालुबाङमा मुख्यमन्त्रीको सम्पर्क कार्यालय स्थापना भएको हो । कार्यालयको मुख्यमन्त्री कुलप्रसाद केसीले मंगलबार उद्घाटन गरे । त्यस्तै सम्पर्क कार्यालयमा मुख्यमन्त्री कुलप्रसाद केसी रुपन्देहीबाट हरेक हप्ताको शुक्रबार जाने छन् भने मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार र […]
काठमाडौं । यातायात व्यवस्था विभागले ६ महिनापछि नयाँ सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को आवेदन खोल्ने तयारी गरेको छ । गत वैशाख १६ गतेदेखि महामारीको कारण देखाउँदै बन्द गरेको आवेदन प्रणाली आगामी एक सातापछि खोल्न तयारी भइरहेको विभागले जनाएको छ । प्रवक्ता डा. लोकनाथ भुसालका अनुसार आवेदन प्रणाली खोल्न अहिले प्राविधिक तयारी भइरहेको छ । कोरोनाको […]