
Pbu
Jsbus
Gsbus
Rbs
Ddhbs
Bksbus5
Ssbus
Csbus
Syees
dsbus
Gsl
Ratbs
syysr
Nssbus7
Amb
gms

Sbs
Ksm
Bbbpu
Tsm
Hal
Sls
Rgs
Asm
Gst
Ssm
Rsb
Wsp
Rgu
Pvg
Ggd
nsb
Vor
Bbu
Rgu

Mks
Bml
Rpp
Ptm
Jmb
bbt
Jmb
Pls
Abd
Rmb
Gsb
sab
Syp
दाङ । लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको भालुवाङमा मुुख्यमन्त्रीको सम्पर्क कार्यालय स्थापना भएको छ ।
प्रदेशको स्थायी राजधानी टुंगो लागेको एक वर्षपछि भालुबाङमा मुख्यमन्त्रीको सम्पर्क कार्यालय स्थापना भएको हो । कार्यालयको मुख्यमन्त्री कुलप्रसाद केसीले मंगलबार उद्घाटन गरे ।
त्यस्तै सम्पर्क कार्यालयमा मुख्यमन्त्री कुलप्रसाद केसी रुपन्देहीबाट हरेक हप्ताको शुक्रबार जाने छन् भने मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार र जनसम्पर्क सल्लाहकार नियमित त्यहाँ बस्ने छन् ।
यस्तै प्रदेशको स्थायी राजधानी रहेको भालुबाङ क्षेत्रमा हाल पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्रालय स्थापना गरिएको छ भने तिहारपछि आर्थिक मामिला तथा शहकारी मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालय पनि सार्ने तयारी सरकारले गरेको छ ।
