देशभर आजको मौसम: भारी वर्षा हुने सम्भावना

दाङ । देशभर आजको मौसममा पनि सामान्यदेखि पूर्ण बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, प्रदेश २, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका धेरै स्थानहरूका साथै बागमती र गण्डकीका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले जानकारी दिएका छन् । त्यस्तै देशका उच्च पहाडी तथा हिमाली भू–भागहरूका केही […]

अहिलेसम्मकै महाकालीमा ठूलो बाढी,तटीय क्षेत्रका २ सय घर डुबानमा

धनगढी । लगातारको वर्षाका कारण महाकाली र जोगबुढा नदीमा आएको बाढीले तटीय क्षेत्रका दुई सय घर डुबानमा परेका छन् । त्यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिकाको वडा नम्बर ९, १२ र १३ तथा दोधाराचाँदनी नगरपालिका वडा नम्बर १० को कुतियाकबर क्षेत्रका दुई सय घर डुबानमा परेका हुन् । बाढीले चार लेनको महाकाली पुललाई जोड्ने पहुँच मार्गका रुपमा […]

अविरल बर्साले धानबाली नस्ट

दाङ । आइतबारदेखि परेको अविरल बर्षको कारण हजारौं बिघा जमिनमा पाकेको धानबाली डुबेर नस्ट भएको छ। बर्ष ले राजपुर ४को भुर्किहवा ,कोम्रे, दुलैया, खल्सा, रोहिनिया, मोतिपुर, फोहरा, जङ्र्ह्वा चङुवा, सालभौरी, नौसरा, गङ्दी , खयरभट्टी , जहरे दमारा लगायतका क्षेत्रहरुमा रहेको खेतमा पाकेको धान डुबेर नस्ट भएको छ। दशै पुर्ब केहि दिन घाम लागेर किसानहरूले अधिकांस […]

सरकारद्वारा साफ उपविजेता खेलाडीहरुलाई जनही ५ लाख दिने निर्णय

काठमाडौं । सरकारले साफ च्याम्पियनसिपको उपविजेता नेपाली फुठबल टोलीका खेलाडीहरुलाई ५-५ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले खेलाडीहरुलाई ५/५ लाख र प्रशिक्षकहरुलाई ३-३ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपमा नेपाल पहिलो पटक फाइनलसम्म पुगेको थियो । तर फाइनलमा भारतसँग ३-० […]

देउखुरीका किसानको खुसी खोस्दै प्रकृति बर्षातको कारण धानवालीमा ब्यापक क्षति

दाङ । आइतवारदेखि परेको अबिरल बर्षाकाकारण देउखुरीका बिभिन्न स्थानहरुमा किसानहरुले काटेको धानवालीमा ब्यापक क्षति पुगेको छ । देउखुरीको गंगापरस्पुर, गोबरडिहा, गढवाका बालाखुटी, हाँसीपुर,वालापुर, घोराहा, सेमरी, मानपुर, मोतिपुर, झारबैरा, बोधिपुर, कान्छीगाउँ र राजपुर गाउँपालिका, राप्ती गाउँपालिका तथा लमही नगरपालिकाका बिभिन्न स्थानहरुमा किसानहरुले काटेर खेतमा सुकाएको र काट्न बाँकी रहेको धानवालीमा ब्यापक क्षति भएको पाइएको छ । […]

आज १० मिनेटको अन्तरालमा दुई पटक सिन्धुपाल्चोकमा भूकम्प

काठमाडौं । सिन्धुपाल्चोकमा सोमबार १० मिनेटको अन्तरालमा दुई पटक भूकम्प गएको छ । सिन्धुपाल्चोकको फाङफुङ केन्द्र भएर १० मिनेटको फरकमा दुई भूकम्पक गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सोमबार दिउँसो १ बजेर ४६ मिनेट र १ बजेर ५६ मिनेटमा ४.७ म्‍याग्निच्‍युडको दुई भुकम्प गएको हो । यसअघि आइतबार […]

लगातारको वर्षाले आधा दर्जन बढी स्थानमा पहिराे जाँदा भालुवाङ–प्युठान जोड्ने सडक अवरुद्ध

दाङ । आइतबारदेखि लगातार परेकाे अविरल वर्षाका कारण भालवाङ र प्यूठान सडक खण्ड अबरुद्ध भएको छ । लगातारको बर्षाको कारण करिब ७ बढी ठाउँमा पहिरो गएको छ । पहिरो जाँदा सडक अबरुद्व भएको हो। भालुवाङ तथा प्यूठान सडक खण्ड अन्तर्गतको गर्जेनी ,खहरेखोला लगायतको बिभिन्न ठाउँमा ठूलो पहिरो खसेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ।त्यस्तै सरुमारानी […]

भौतिक बिकासमा स्थानीय सरकारको प्रगति, चार बर्षमा फेरिएको देउखुरीको गढवा

दाङ । कुनैबेला दाङको दक्षिण देउखुरी बिकासका दृष्टिले निकै पछाडी मानिन्थ्यो’, राजपुर,बेला,गढवा, गंगापरस्पुर,गोबरडिहा र कोइलाबास गरि ६ वटा साबिकका गाबिसहरु दक्षिण देउखुरीका भूगोल हुन् । राज्यको पुर्नसंरचना संगै राजपुर र बेला मिलेर हाल राजपुर गाउँपालिका बनेको छ भने बाँकी साबिकका चार गाबिसहरु मिलेर गढवा गाउँपालिका बनेको छ । बिगत चारबर्ष पहिलेको गढवा र हालको गढवामा […]

नुवाकोटको किस्पाङमा बस दुर्घटना हुँदा, ३० जना घाइते

काठमाडौं । नुवाकोटको किस्पाङमा बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् । नुवाकोटका प्रहरी प्रवक्ता हरिबहादुर ओलीले दुर्घटनामा ३० जना घाइते भएको र उनीहरुलाई अस्पताल पठाउने क्रम जारी रहेको जानकारी दिए । भाल्चेबाट काठमाडौं आउँदै गरेको बस किस्पाङ–५ मानेगाउँ भन्ने ठाउँमा दुर्घटना भएको हो । बस नालीमा खसेर भित्तामा ठोक्किएको छ । दुर्घटनाको विस्तृत […]

दाङमा लगातार परेको कात्तिके झरीले धानबालीमा ठूलो क्षति

दाङ । लगातार दाङमा परेको पानीले पाक्नै लागेको धानबालीमा ठूलो क्षति पुर्‍याएको छ। सोमबार बिहानदेखि देशैभर परेको लगातार पानीले पाकेको धान सखाप पारेपछि किसानहरु चिन्तित भएका हुन् । त्यस्तै पानीको झरीले खेतबारीका धानसँगै अन्य बाली साथै तरकारीमा समेत क्षति पुर्‍याएको किसानको भनाई छ । यस्तै दाङको दशवटै स्थानीय पालिका भित्र खेतमा पाकेको धान बटुल्नै नमिल्ने […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]