Sidha Patra बुधबार, कार्तिक ०३, २०७८

दाङ । आइतबारदेखि लगातार परेको पानीका कारण खहरे खोलामा आएको बाढीले देउखुरीमा एउटा बोलेरो गाडी बगाएको छ ।

बुधबार निर्माण कम्पनीका कामदार लिएर नुवाकोट जान लागेको बा १७ च ५३४४ नम्बरको बोलेरो गाडीलाई गढवा गाउँपालिका वडा नम्बर २ स्थित खौराह खोलाले बगाएको दाङका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले जानकारी दिनु भएको हो ।

यस्तै खोलाले गाडी बगाउँदा मानवीय क्षति नभएपनि उक्त गाडी पूर्णरुपले क्षतिग्रस्त भएको प्रजिअ कुरुम्वाङले बताउनु भयो ।

त्यस्तै गएको आइतवारदेखि परेको अविरल वर्षातले दाङ लगायत देशैभर बाढी, पहिरो जानुका साथै हाल सम्म डेढ दर्जन मानिसले ज्यान गुमाई सकेका छन् ।

हाम्रो टीम

संचालक: मेगमन बुढा
संपादक:कृष्ण जि.एम
निर्देशक:भानु जोशी
क्राईमबिट प्रमुख:सागर थापा
जिल्ला ब्युरो:टेकबहादुर पुन
प्रमुख सम्बाददाताहरु:शिवराज पन्थी,सुशीला (ओली)गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु:टोपेन्द्र खनाल,इराधा झाक्री मगर,शिव बस्नेत,प्राविधिक: मिना थापा,सल्लाहकारहरु:बिपुल पोख्रेल,उदय जि.एम

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधापत्र डटकम
# दर्ता नं. :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८४९८८७५१४
# इमेल :- [email protected]