
Csb
Bsn
Ksb
Rks
Fmb
Rsb
Nsb
Tgp
Usb
jsb
Ksb
Ksb
Ppu
Ssb
Ssb
Gsb

Usb
Gsb
Hl1
Tsb
Ssb

Nps
ptl
Rgu
दाङ । आइतबारदेखि लगातार परेको पानीका कारण खहरे खोलामा आएको बाढीले देउखुरीमा एउटा बोलेरो गाडी बगाएको छ ।
बुधबार निर्माण कम्पनीका कामदार लिएर नुवाकोट जान लागेको बा १७ च ५३४४ नम्बरको बोलेरो गाडीलाई गढवा गाउँपालिका वडा नम्बर २ स्थित खौराह खोलाले बगाएको दाङका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले जानकारी दिनु भएको हो ।
यस्तै खोलाले गाडी बगाउँदा मानवीय क्षति नभएपनि उक्त गाडी पूर्णरुपले क्षतिग्रस्त भएको प्रजिअ कुरुम्वाङले बताउनु भयो ।
त्यस्तै गएको आइतवारदेखि परेको अविरल वर्षातले दाङ लगायत देशैभर बाढी, पहिरो जानुका साथै हाल सम्म डेढ दर्जन मानिसले ज्यान गुमाई सकेका छन् ।
