
Gsbr-6
Pbu
Rksr-7
Usbl-7
ksbl-7
Gsbg-3
Jsbr-3
Csbg-7
Jsbg-7
Msbg-2
दाङ । शुक्रबार मात्र दाङमा ७ जना कोरोना सँक्रमित फेला परेका छन । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा २५ जनाको पिसिआर परिक्षण गर्दा ४ जना पुरुष र ३ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । आज संक्रमित हुनेहरुमा घोराहीका पाँच र तुलसीपुरका दुई जना रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ । […]
दाङ । दाङ जिल्ला उद्योग वाणिज्य संघले आर्थिक वर्ष सकिएको तर नविकरण हुन नसकेका व्यवसायीहरुलाई नविकरण गर्दा लाग्ने जरिवाना छुट लाई निरन्तरता दिने भएको छ । संघको शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको संघका महासचिव महेन्द्र वुढाथोकीले जानकारी दिए । कोभिडले मारमा परेका व्यवसायीहरुलाई यसरी जरिवानामा छुट दिदा थोरै भए पनि सहयोग पुग्ने संघका अध्यक्ष […]
दाङ । दाङमा आज थप ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा ७ जनाको पिसिआर र बिभिन्न स्थानमा गरिएको २ जनाको एन्टिजेन परिक्षण गर्दा २ जना पुरुष र १ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । आज संक्रमित हुनेहरुमा घोराही, गढवा र राजपुुरका एक÷एक जना रहेको जिल्ला […]
जनकपुरधाम । सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले जनकपुरधामस्थित खानेपानी संस्थान कार्यालयका निमित्त प्रमुखलाई दुर्व्यवहार गरेका छन् । बिहीबार लाठी र बाँसको भाटासहित कार्यालय पुगेका जनमत कार्यकर्ताले निमित्त प्रमुख जागेश्वर कुशवाहलाई नियन्त्रणमा लिएर जनकपुरधाम उपमहानगरपालिकासम्म पैदल हिँडाएका हुन् । उनीहरुले कुशवाहको शरीरमा हिलो छ्याप्नुका साथै सर्टसमेत च्यातेका छन् । कार्यालय प्रमुख कुशवाहालाई दुव्र्यबहार गर्ने जनमत […]
काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले अविरल वर्षाका कारण धानबालीमा क्षति ब्यहोरेका किसानलाई राहत र क्षतिपूर्ति दिन आग्रह गर्नु भएको छ । बिहीबार विज्ञप्ति जारी गर्दै राष्ट्रपति कार्यालयले नष्ट भएको धानबाली र विभिन्न भौतिक पूर्वाधारको राहत, क्षतिपूर्ति र पुनर्निर्माणमा समन्वय गर्न आग्रह गर्नु भएको हो । त्यस्तै प्रकोपबाट कृषिक्षेत्र खासगरी धान बाली र विविध भौतिक पूर्वाधारको विनाशको […]
दाङ । दाङमा लेनदेन मुद्धाका फरार एक महिलालाई प्रहरीले प्रक्राउ गरेको छ । २०७३ साल साउन २३ गते लेनदेन मुद्धामा १ वर्ष कैद सजाय फैसला भई फरार हुँदै आएका महिलालाई प्रक्राउ गरेको हो । पक्राउ पर्नेमा जिल्लाको घोराही उपमहानगरपालिका वडा नम्बर १४ निवासी ३७ वर्षिय मेनुका कार्की रहेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी मुकुन्द प्रसाद […]
काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासन भत्तामा १५ प्रतिशत बढाउन बजेटमा गरिएको व्यवस्था कार्यान्वयन गर्ने तयारी गरेको छ । आर्थिक वर्ष २०७८/०७९ को बजेट वक्तव्यको बुँदा नम्बर ३९२ नम्बरमा उल्लेखित १५ प्रतिशत वृद्धि भएको रासन रकम उपलब्ध गराउने तयारी गरेको हो । बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकमा पेस गर्न गृहमन्त्री बालकृष्ण खाणले […]
मकवानपुर । बागमती प्रदेशसभाको पूर्वनिर्धारित बैठकमा नेकपा एमाले सहभागी हुने भएको छ । यद्यपि बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक ३ बजे बस्ने गरी सारिएको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफलका लागि प्रदेशसभा बैठक आह्वान गरिएको हो । बुधबार एमालेले प्रदेशसभा बैठक केही दिन पर सार्न सभामुख सानुकुमार श्रेष्ठलाई […]
दाङ । दाङमा जवरजस्ती करणी मुद्धाका फरार एक व्यक्ति प्रक्राउ परेका छन् । २०६० साल कार्तिक दुई गते जवरजस्ती करणी मुद्धामा सात वर्ष ११ महिना आठ दिन कैद फैसला भई परार रहेका व्यक्ति प्रक्राउ परेका हुन् । प्रक्राउ पर्नेमा जिल्लाको घोराही उपमहानगरपालिका वडा नम्बर १० नारायणपुर निवासी ३४ वर्षिय धन बहादुर वली रहेको जिल्ला प्रहरी […]
दाङ । कोरोना संक्रमणका कारण दाङमा थप एक जनाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका वडा नंम्वर १८ का एक ५७ वर्षिय महिलाको कोरोनाका कारण मृत्यु भएको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ । उहाँमा गत असोज २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो । राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा हिजो […]